बागलुङले लोगो बनाउँदा महाङ्कालले बजायो गीत
मंगलबार, चैत ६, २०८०
माओवादी केन्द्रको पदाधिकारी बैठकः महरालाई निलम्बनको छिट्टै निर्णय हुने
मंगलबार, चैत ६, २०८०
पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ
सन्दीप ट्रेडर्सले छल्यो ४० करोडको राजस्व, ७९ करोड मागदाबीसहित मुद्दा दर्ता
मंगलबार, चैत ६, २०८०
राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन्
सोमबार, चैत ५, २०८०
नगरपालिकाका कर्मचारीले उपप्रमुखले निकै गतिलो काम गरे झेँ गरेर नगरपालिकाको फेसबुक पेजमा पोष्ट समेत गर्न भ्याए ।
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन : भौतिक पूर्वाधारमन्त्री बने दिपक मनाङे
सोमबार, चैत ५, २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन्
प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, चैत ५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
सोमबार, चैत ५, २०८०
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
आगलागीबाट भएको क्षतिको परीक्षणपछि खुल्यो कर्णाली पुल
सोमबार, चैत ५, २०८०
आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ
९ महिनासम्म तलब नपाएपछि...
आइतबार, चैत ४, २०८०
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरु र नगरपालिकाबीच तलब निकासा गर्ने विषयमा सहमति भएको छ
सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन
आइतबार, चैत ४, २०८०
१८ इन्च देखि ४२ इन्चसम्मको रुख कटान गरी मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई विक्री गरेको फेला परेको छ
कृष्णबहादुर महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन
आइतबार, चैत ४, २०८०
गृहमन्त्री रवी लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन्
आजबाट पोखरा महानगरका शहरी क्षेत्र २४सै घण्टा खुला
आइतबार, चैत ४, २०८०
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो
‘हामी संकटमा छैनौं, निराशा बाँड्ने काम बन्द गरौं’
आइतबार, चैत ४, २०८०
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।


