बाटो पिच नभएपछि जिसस प्रमुख नै बसे आमरण अनसनमा 
बाटो पिच नभएपछि जिसस प्रमुख नै बसे आमरण अनसनमा  निर्माण व्यवसायीले समयमै सडक निर्माण नगरेको बिरोधमा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजबाट आमरण अनसनमा बसेका छन्
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर 
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर  लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बुढानीकलण्ठमा सरकारी जग्गा हडपेको पाइएको छ
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा    बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने 
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने  संघीय सरकारले स्थानीय तहमा भएका दमकलको एकिन तथ्यांक संकलन गर्नेदेखि लिएर सडक दुर्घटना रोक्न स्थानीय तहलाई परिचालन गर्नेसम्मको अभियानमा जुटेको छ
कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारका बेइज्जतीः पहिलाे हुनेकै जम्मा ३०.८९ अंक 
कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारका बेइज्जतीः पहिलाे हुनेकै जम्मा ३०.८९ अंक  कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारहरुको अवस्था दयनीय देखिएको छ । यतिसम्मकी पहिलो हुने प्रदेशलेसमेत ३१ अंक कटाउन सकेनन्
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन 
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन  बिहीबार साँझ  काठमाडौँ उपत्यकामा पानी परे पनि आज भने पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् । सामान्य बादल देखिएपनि पानी नपर्ने उनीहरुको दाबी छ
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे काठमाडौं महानगरपालिकाले अस्पतालबाट उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न सुझाव दिएको छ
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने राष्ट्र बैंकले १ प्रतिशत कम गरेसँगै संस्थागत निक्षेपकर्ताले केही बढी ब्याज पाउनेछन् । 
दादुरा–रुबेला विरुद्धको खोेप अभियानः लमजुङमा ३ सय जनशक्तिले ९ दिनसम्म लगाउँछन् खोप
दादुरा–रुबेला विरुद्धको खोेप अभियानः लमजुङमा ३ सय जनशक्तिले ९ दिनसम्म लगाउँछन् खोप स्वास्थ्य कार्यालय लमजुङले फागुन १३ गतेदेखि २२ गतेसम्म ९ दिनसम्म दादुरा–रुबेला विरुद्धको खोेप अभियान सञ्चालन गरिने जनाएको हो ।
Weather Update