माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै
माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट  लागू गर्न बोर्डले अपिल समेत गरेको छ
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ
धमिलिकुवा स्वास्थ्य चौकीमा जोडियो भिडियो एक्सरे मेसिन
धमिलिकुवा स्वास्थ्य चौकीमा जोडियो भिडियो एक्सरे मेसिन गण्डकी प्रदेश सरकारले पालिकाले माग गरेअनुसारको मेसिन उपलब्ध गराएसँगै बुधबार एक कार्यक्रमकाबीच मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । 
आईपीओ निष्कासनको निर्णय गर्न शनिबार बिशेष साधारण सभा गर्दै बन्दिपुर केबलकार
आईपीओ निष्कासनको निर्णय गर्न शनिबार बिशेष साधारण सभा गर्दै बन्दिपुर केबलकार ३ अर्ब ५८ करोड रुपैयाँ बराबरको लागतमा कम्पनीले बन्दिपुरमा केबलकार निर्माण गरेको हो । जसको ऋण १ अर्ब ३ करोड  रहेको छ ।
नेपाल ल्यूव आयलले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?
नेपाल ल्यूव आयलले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ? गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई बोनस सेयर २५ प्रतिशत र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 
साल्ट ट्रेडिङले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?
साल्ट ट्रेडिङले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ? प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
दुर्घटनामा परेर भीमदत्तका वडाध्यक्षको मृत्यु 
दुर्घटनामा परेर भीमदत्तका वडाध्यक्षको मृत्यु  कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन्
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’ नेपालमा आज दिनभर जाडो बढेपनि पानी पर्ने र हिमपात हुने सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश गरेको छ ।
चैतभित्र दुग्धको बक्यौता रकम भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन, १७ करोड गायव
चैतभित्र दुग्धको बक्यौता रकम भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन, १७ करोड गायव उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए
उच्च अदालत जाने तयारीमा सन्दीप लामिछाने
उच्च अदालत जाने तयारीमा सन्दीप लामिछाने क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताए
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ
Weather Update