लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ
अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगर, ६ पालिकामा डेढ करोड खर्च
अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगर, ६ पालिकामा डेढ करोड खर्च महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाख रुपैयाँका दरले सो रकम प्रदान गर्न लागेको हो
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम  संचालन गर्नुपर्नेछ ।  दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक  रुपमा जनही दुई लाख ५० हजार दिनेछ । 
एघार करोड खर्चेर चैनपुरमा खानेपानी
एघार करोड खर्चेर चैनपुरमा खानेपानी आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो । 
भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वाना, नाकामा कडाई
भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वाना, नाकामा कडाई हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए
जाडोमा गाडीको सुरक्षा कसरी गर्ने, सुजुकीले दिदैँछ २ दिने तालिम
जाडोमा गाडीको सुरक्षा कसरी गर्ने, सुजुकीले दिदैँछ २ दिने तालिम सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै  ग्राहकहरुले  लक्की द्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्नु सक्नेछन्
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 
मुग्लिन बजारमै छैन चार्जिङ स्टेशन, एक वर्ष नबित्दै बिग्रियो स्टेशन
मुग्लिन बजारमै छैन चार्जिङ स्टेशन, एक वर्ष नबित्दै बिग्रियो स्टेशन गोरखाका धु्रव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे
माओवादी केन्द्रले टुंगो लगायो ५ उम्मेद्वार, कुन प्रदेशमा को ?
माओवादी केन्द्रले टुंगो लगायो ५ उम्मेद्वार, कुन प्रदेशमा को ? प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । 
निमित्त प्रमुखका भरमा लमजुङका सरकारी कार्यालय
निमित्त प्रमुखका भरमा लमजुङका सरकारी कार्यालय कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्राही ईश्वरराज सेढाईंले जानकारी दिए
Weather Update