चिसो बढेसँगै यस्तो छ आज दिनभरको मौसमी अवस्था
मंगलबार, पुस १०, २०८०
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग
सोमबार, पुस ९, २०८०
महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पु¥याउन आयोग गठनको माग गरेको हो ।
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ?
सोमबार, पुस ९, २०८०
अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ
सुरु भयो बजेट लेखनको काम, योजना आयोगले माग्यो प्रदेश र स्थानीय तहसँग योजना
सोमबार, पुस ९, २०८०
प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा
सोमबार, पुस ९, २०८०
मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
सोमबार, पुस ९, २०८०
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको जानकारी दिए ।
बढ्दै जाजरकोट भूकम्प प्रभावितको संख्या, ८० हजार पुग्ने सरकारी अनुमान
सोमबार, पुस ९, २०८०
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए
बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध
सोमबार, पुस ९, २०८०
रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक
सोमबार, पुस ९, २०८०
बैंक यही पौष १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दैछ
लगानी सम्मेलन गर्दै सुदूरपश्चिम सरकार, लगानी गर्न सांसद चौधरीलाई आग्रह
सोमबार, पुस ९, २०८०
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ
डेरीमै थन्कियो घ्यू र छुपी, ‘मिल्क होलिडे’ को त्रासमा किसान
सोमबार, पुस ९, २०८०
इलाममा दुग्ध विकास संस्थान (डिडिसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै पीडा छ
घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा
सोमबार, पुस ९, २०८०
सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो’, उनले भने, ‘राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु
महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
आइतबार, पुस ८, २०८०
विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ


