बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल
आइतबार, पुस १, २०८०
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी
आइतबार, पुस १, २०८०
वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरले सम्पदा क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक्न उक्त अभियानको थालनी गरिएको बताए
पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती
आइतबार, पुस १, २०८०
स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
आइतबार, पुस १, २०८०
निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ
दुर्घटनामा वडासदस्यको निधन
आइतबार, पुस १, २०८०
माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना
आइतबार, पुस १, २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
शुक्रबार, मंसिर २९, २०८०
बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ
अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु
शुक्रबार, मंसिर २९, २०८०
अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै तत्काल बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’
शुक्रबार, मंसिर २९, २०८०
सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो
बागलुङका खेलाडीको दुख : खेलमैदान नहुँदा सडकमै राष्ट्रपति रनिङ शिल्ड
शुक्रबार, मंसिर २९, २०८०
खेल्नका लागि राम्रो खेल मैदान नहुँदा लोकमार्गमै खेल खेल्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि बेनी नगरपालिकाले सुरु गर्यो गौरवका आयोजना
शुक्रबार, मंसिर २९, २०८०
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ
शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्तिमा अबरोध, यी ठाउँने काटिनेछ बिजुुली
शुक्रबार, मंसिर २९, २०८०
प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको


