Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क दिन थालेको छ
सिर्सिया नदी बचाउने बीरगञ्ज महानगरको अभियान, धमाधम कारवाहीमा पर्दैछन् उद्योग
सिर्सिया नदी बचाउने बीरगञ्ज महानगरको अभियान, धमाधम कारवाहीमा पर्दैछन् उद्योग वीरगञ्ज महानगरपालिकाले नगरभित्र पर्ने सिर्सिया नदी प्रदूषण गरेको भन्दै एउटा उद्योगलाई ३० हजार रुपैयाँ जरिमाना गरेको छ
काठमाडौँ महानगरले २ हजार भुकम्पपीडितलाई खाद्यान्न र औषधि दिने 
काठमाडौँ महानगरले २ हजार भुकम्पपीडितलाई खाद्यान्न र औषधि दिने  राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाहले बताए
बाँफिकोटको हौसलाः जन्मदर्ता गराउनुस्, एक क्यारेट अण्डा सित्तैमा 
बाँफिकोटको हौसलाः जन्मदर्ता गराउनुस्, एक क्यारेट अण्डा सित्तैमा  बाँफिकोट गाउँपालिकाले व्यक्तिगत घटना दर्तालाई प्रोत्साहन गर्ने नीति अनुसार शिशु जन्मिएको ३० दिनभित्र जन्मदर्ता गराउनेलाई एक क्यारेट अण्डा उपहार दिन थालेको छ
सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा भुकम्पपीडितलाई दिने 
सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा भुकम्पपीडितलाई दिने  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब सुविधा जाजरकोट भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्
तिहारका लागि स्कुलमै फूल फूलाए नमाेबुद्धकाे जनक माविका विद्यार्थीले 
तिहारका लागि स्कुलमै फूल फूलाए नमाेबुद्धकाे जनक माविका विद्यार्थीले  विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ । 
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा गाउँपालिकाले एक वडा एक उत्पादनबाट उत्पादन भएका वस्तुको विक्री वितरणको लागि प्रत्यक शुक्रबार आँबुखैरेनी हाटबजार संचालन गर्छ । यो हाटबजारमा गाउँपालिकाभित्र उत्पादन भएका सबै उपजको विक्री गरिन्छ ।
पालिकाले १०१४ रुपैयाँ दिदा एकजना श्रमिकले पाउनेछन् मासिक ४५ हजार ५ सय पेन्सन
पालिकाले १०१४ रुपैयाँ दिदा एकजना श्रमिकले पाउनेछन् मासिक ४५ हजार ५ सय पेन्सन अहिले मासिक १० हजार ८२० रुपैयाँ पारिश्रमिक पाउने श्रमिकले अवको ४० वर्षपछि मासिक ४५ हजार ५ सय २६ रुपैयाँ पेन्सन पाउने देखिएको छ । तर, कोही व्यक्ति ४० वर्षको छ र उसले नियमित रुपमा अवको २० वर्ष मात्रै कोषमा रकम जम्मा गर्न थाल्छ भने उसको मासिक पेन्सन ५ हजार ८६१...
तपाईंको पालिकामा ज्याला मजदुरी गर्ने श्रमिक छन् ? स्थानीय तहले यसरी दिन सक्छन् बम्पर प्याकेज
तपाईंको पालिकामा ज्याला मजदुरी गर्ने श्रमिक छन् ? स्थानीय तहले यसरी दिन सक्छन् बम्पर प्याकेज अर्थात घर बनाउने, भारी बोक्ने, गारो लगाउने, ढुंगा फुटाउने, अर्काको घर, खेत वा गोठमा काम गर्ने श्रमिकलाई अनौपचारिक क्षेत्रका श्रमिक भनेर बुझ्दा अन्यथा हुँदैन ।
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक राेङ गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावकलाई नै पहिला जागरुक बनाउनु पर्ने भन्दै महिनामा एक दिन विद्यार्थीको सट्टा अभिभावकलाई पठाउने नीति लिएको छ
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु, खत्याड गाउँपालिकाका नागरिकहरुलाई वार्षिक नुनको कोटा निर्धारण गरिएको भए पनि मुगुम कार्मारोङ गाउँपालिकालाई भने कोटा निर्धारण भएको थिएन
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल 
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल  वडाध्यक्ष पौडेल जिल्लामा सबैभन्दा बढी श्रमदान गर्ने वडाध्यक्षमा पर्दछन् । पौडेल कहिले गल र साबेल बोकेर सडक मर्मत गर्न पुगेका हुन्छन् भने कहिले विद्युतका पोल बोक्न र गाड्न व्यस्त हुन्छन्
Weather Update