फेदीखोला गाउँपालिकाले खोलिदियो सबै विद्यार्थीको बैँक खाता
मंगलबार, माघ ९, २०८०
स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिएको छ
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ
आइतबार, माघ ७, २०८०
इलामको रोङ गाउँपालिकाले रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि विद्यार्थी लक्षित ‘एक रुपैयाँ बचत’ अभियान थालेको छ
फेदीखोला गाउँपालिकाका सबै विद्यार्थीको बैँक खाता, पालिका र बैकले हाल्नेछन् पैसा
शुक्रबार, माघ ५, २०८०
स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिका भित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिने भएको भएको छ
इटहरी उपमहानगरपालिकाले बनायो विद्युतबाट चल्ने मोटरसाइकल
बिहीबार, माघ ४, २०८०
इटहरी उपमहानगरपालिका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्ने पहिलो स्थानीय तह बनेको छ
बचतसँग जोडिए सुर्योदय नगरपालिकाका विद्यार्थी, पालिकाले थप्छ खातामा पैसा
मंगलबार, माघ २, २०८०
नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत गर्न थालिएको हो
सिरीजङ्घा गाउँपालिकाले भन्योः विद्यालयमा दलका गतिविधि गर्न र बन्द गर्न दिन्नौँ
शुक्रबार, पुस २७, २०८०
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा राजनीतिक गतिविधि गर्न रोक लगाउने निर्णय गरेको छ
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी
बिहीबार, पुस २६, २०८०
उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ
नगरपालिकाको निर्देशनः शिक्षकको मोवाइल दिनभर हेडसरले राख्नू, खाजा खाने बेलामा मात्र दिनू
बिहीबार, पुस २६, २०८०
क्षाकोठामा मोलाइल प्रयोग नगर्न, गर्नैपरे खाजा खाने समयमा मात्र प्रयोग गर्न र अन्य बेला प्रधानअध्यापकले मोवाइल सुरक्षित राख्न भनेको छ
आबुँखैरेनी गाउँपालिकाको सत्कर्मः सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
सोमबार, पुस २३, २०८०
‘चालु आर्थिक वर्षमा अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भनिएको थियो । १५ लाख रुपैयाँ बजेट सो कार्यक्रममा छ । अहिले त्यो कार्यक्रम सुरु भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले वडापालिकासँग भने ।
बेनीको विद्यालयको अनुकरणीय काम, करेसाबारीको तरकारी दिवा खाजामा
आइतबार, पुस २२, २०८०
कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी रु १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् ।
गोलबजार नगरपालिकाले तिरिदियो कृषकका बिजुली महसुल
शुक्रबार, पुस २०, २०८०
सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ
नगरपालिकाको फोहोरबाट ग्यास र जैविक मल, दैनिक ७२० क्विन्टल उत्पादन
बिहीबार, पुस १९, २०८०
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फोहरबाट ग्यास र जैविक मल उत्पादन हुन थालेको छ


