सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार
सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त 
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ
गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता
गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता नगरपालिकाले सो कार्यक्रम चालु आर्थिक वर्ष पनि निरन्तर गरेको छ । चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा २७५ वटा भैसी व्याएका विवरण नगरपालिकाले प्राप्त गरेको छ ।
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाईसमेत स्वागत गर्ने चलन छ ।  
जनयुद्धमा जन्मेको स्कुलको कथाः गरिरहन्छ गाउँबेँसी, पढ्छन् ५३१ दलित विद्यार्थी 
जनयुद्धमा जन्मेको स्कुलको कथाः गरिरहन्छ गाउँबेँसी, पढ्छन् ५३१ दलित विद्यार्थी  कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ५३४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । र, यसमध्ये पनि जम्मा ३ जना जनजाति समुदायका विद्यार्थी छन् । बाँकी सबै दलित ।
बालविवाह रोक्न स्थानीय सरकारको जुक्ति, ५ पालिकामा यस्तो छ नियम 
बालविवाह रोक्न स्थानीय सरकारको जुक्ति, ५ पालिकामा यस्तो छ नियम  उमेर नपुग्दै हुने विवाह न्युनीकरण गर्न भन्दै कर्णाली र सूदुरपश्चिम प्रदेशका स्थानीय तहहरुले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेका छन्
कृष्णपुरका वडाध्यक्षको पहलः किसानलाई निःशुल्क बीउ, भलमन्सालाई दराज 
कृष्णपुरका वडाध्यक्षको पहलः किसानलाई निःशुल्क बीउ, भलमन्सालाई दराज  कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ११० जना किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ
नागार्जुन नगरपालिकाभित्रका जग्गा अब घरबाटै हुन्छ पास, यस्तो छ प्रक्रिया  
नागार्जुन नगरपालिकाभित्रका जग्गा अब घरबाटै हुन्छ पास, यस्तो छ प्रक्रिया   आगामी फागुन १ गतेदेखि नागार्जुुन नगरपालिकाका स्थानीयले घरमै बसेर नक्सापास गर्न पाउने भएका छन्
नागार्जुन नगरपालिकाका सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, आवश्यक रकम पालिकाले नै दिने 
नागार्जुन नगरपालिकाका सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, आवश्यक रकम पालिकाले नै दिने  नागार्जुन नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा निःशुल्क शिक्षा लागु गर्ने घोषणा गरेको छ
फेदीखोला गाउँपालिकाले खोलिदियो सबै विद्यार्थीको बैँक खाता 
फेदीखोला गाउँपालिकाले खोलिदियो सबै विद्यार्थीको बैँक खाता  स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिएको छ
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ 
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ  इलामको रोङ गाउँपालिकाले रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि विद्यार्थी लक्षित ‘एक रुपैयाँ बचत’ अभियान थालेको छ
फेदीखोला गाउँपालिकाका सबै विद्यार्थीको बैँक खाता, पालिका र बैकले हाल्नेछन् पैसा 
फेदीखोला गाउँपालिकाका सबै विद्यार्थीको बैँक खाता, पालिका र बैकले हाल्नेछन् पैसा  स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिका भित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिने भएको भएको छ
Weather Update