बृद्धभत्ता बाँढ्न अघिअघि डोजर पछिपछि जनप्रतिनिधि
बुधबार, साउन ३१, २०८०

प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू
मंगलबार, साउन ३०, २०८०
लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ
1692091724.jpg)
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
मंगलबार, साउन ३०, २०८०
निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्

श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता
शुक्रबार, साउन २६, २०८०
वर्षाको कारण सडक बिग्रिएपछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन्

हुलाक टिकट किन्न अब ३ घन्टा हिड्न पर्दैन छायाँनाथ रारावासीले
बिहीबार, साउन २५, २०८०
नगरभित्र रहेका १४ वडा मध्ये १२ नम्बर वडा कार्यालयले बजारमा रहेको केही सीमित पसलमा पाइने नागरिकता बनाउन प्रयोग हुने अनुसूची फाराम र हुलाक कार्यालयमा मात्र पाइने हुलाक टिकट वडा कार्यालयबाट निःशुल्क वितरण थालेको छ

बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष
बिहीबार, साउन २५, २०८०
वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने भएको छ

साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार
सोमबार, साउन २२, २०८०
साझा योजना बनाएर कार्यान्वयनमा जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुने भन्दै कैलालीका पालिकाहरु विकासको यो नयाँ मोडलमा केन्द्रीत हुन थालेका हुन्

लोक सेवा तयारी कक्षा संचालन गर्दै रुकमपूर्वको सिस्ने गाउँपालिका
आइतबार, साउन २१, २०८०
भदौदेखि सुरु हुने लोक सेवा तयारी कक्षाको लागि निश्चित शर्त भने तोकिएको छ ।

काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना
सोमबार, साउन १५, २०८०
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ

गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी
बिहीबार, साउन ११, २०८०
गाेदावरी नगरपालिकाले गत १ साउनबाट पालिकाभित्रका विद्यालय जानबाट बञ्चित गृहिणीहरुलाई लक्षित गरेर सुरु गरेको गृहिणी महिला विद्यालयमा भर्ना भएर कक्षा लिनेको संख्या वढ्न थालेको छ

उपमेयर चन्दले २२ विद्यार्थीलाई प्राविधिक विषय पढ्न रकम दिने
बुधबार, साउन १०, २०८०
नगरपालिकाबाट प्राप्त हुने पारिश्रमिक लगायतको रकमले आफ्नो दैनिक जीवनयापन गर्नुपर्ने वाध्यता नरहेको कारण पनि आफूले यस्ता विषय पढाउनको लागि रकम दिन सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

तिव्बतको सिगात्सेका पशुलाई भरतपुरको घाँस
बुधबार, साउन १०, २०८०
सिगात्सेमा वार्षिक १० लाख टनसम्म हेलेज खपत हुने गरेको चिनियाहरु बताउँछन् । चीनमा एक टन हेलेजको २४ हजार रुपैयाँसम्म पर्ने गरेको छ

म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का
सोमबार, साउन ८, २०८०
तनहुँकाे म्यादे पालिकामा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन्