Odapalika - The Fourth Estate - चौथो अंग
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि...
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि... जिल्लाकै विकट मानिने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ का बासिन्दा स्वतस्फूर्त रुपमा जागेपछि पानीले जीर्ण बनाएको वडाका मुख्य सडक श्रमदानबाटै सवारी चलाउन योग्य बनेको छ
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु १०/१२ बर्ष पहिलादेखि नै भेडा बाख्रा पाल्दै घर खर्च चलाउने र बाल बच्चाको पठन पाठन खर्च पुर्याउँदै आएका छाँयानाथ रारा नगरपालिका ११ का किसान तुलराम बूढा सम्मानित हुन पाएकोमा खुसी छन्
आफ्नै अनुदानमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्दै फुङलिङ नगरपालिका
आफ्नै अनुदानमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्दै फुङलिङ नगरपालिका ‘आइटी कोटा चाही दलितको लागि हो, अन्य विषय भने सबैका लागि खुल्ला हो,’ उनले भने ।
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार 
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार  गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष 
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष  स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती
२ हजार टनेलका लोभलाग्दो कथा 
२ हजार टनेलका लोभलाग्दो कथा  पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ
झाँक्री होइन स्वास्थ्यकर्मी खोज्न थाले भैरवीका राउटे समूह 
झाँक्री होइन स्वास्थ्यकर्मी खोज्न थाले भैरवीका राउटे समूह  चोटपटक लागे र बिरामी भए जडीबुटी र झारफुककै भर पर्ने राउटे समूह औषधि उपचारमा विश्वास गर्न थालेको छ । पछिल्लो समय उनीहरू चोटपटक लाग्ने बित्तिकै स्वास्थ्यकर्मी भेट्न पुग्छन्
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत 
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत  मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ ।
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ 
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ  स्थानीय  र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ
चाँगुनारायणका हरेक घरमा २ वटा एभोकाडो अनिवार्य 
चाँगुनारायणका हरेक घरमा २ वटा एभोकाडो अनिवार्य  भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी ३ वर्षभित्रमा नगरलाई ‘एभोकाडो सिटी’का रुपमा विकास गर्ने भएको छ । 
पालिकाका प्रमुख/उपप्रमुख र सांसदले गुमाए एमालेमा कार्यकारी भूमिका 
पालिकाका प्रमुख/उपप्रमुख र सांसदले गुमाए एमालेमा कार्यकारी भूमिका  नेकपा एमालेले पार्टीका तर्फबाट निर्वाचित मेयर÷उपमेयर र अध्यक्ष उपाध्यक्षलाई पार्टी कमिटीको कार्यकारी भूमिका नदिने भएको छ ।
चुरोट पिउँदै हो ? ५ हजार जरिमानामा पर्नुहोला नि !  
चुरोट पिउँदै हो ? ५ हजार जरिमानामा पर्नुहोला नि !   कन्काइ नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरक्षेत्र भित्र  खुट्खा, खैनी, चुरोटलगायतका सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँसम्म जरिमाना गरी व्यवसाय दर्ता रद्ध गर्नेसम्मको चेतावनी दिएको छ
Weather Update