वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
बुधबार, माघ २, २०८१
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
भूकम्प स्मृतिसभा : रैथाने निर्माण सामग्री र विधि उपयुक्त थियो कि भन्ने बहसमा गम्भीर हुनुपर्छ– उपमेयर डंगोल
बुधबार, माघ २, २०८१
उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन् ।
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद
मंगलबार, माघ १, २०८१
स्थानीय तहमा एकैपटक प्रमुख र उपप्रमुख नहुँदा ताेकिने कार्यवाहककाे विवाद अन्त्य भएको छ ।
जग्गाको प्लटिङ रोक्न नमोबुद्ध नगरपालिकाले भन्याे– अटेर गरेर कारबाही गछौँ
सोमबार, पुस २९, २०८१
काभ्रेको नमोबुद्ध नगरपालिकाले भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्दा स्वीकृति लिन आह्वान गरेको छ ।
स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
सुनसरीको रामधुनी नगरपालिकाले माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
आइतबार, पुस २८, २०८१
सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन
आइतबार, पुस २८, २०८१
पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गतिविधि गतिविधिहरू सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालको रहेको निष्कर्ष निकालेको छ ।
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ?
आइतबार, पुस २८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अधिकार दिन र लिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति, मेयर भन्छन्– मृत्युपछि पनि सम्मान गर्नुपर्छ
आइतबार, पुस २८, २०८१
पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरेको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा शव राख्न सकिन्छ ।
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च
शुक्रबार, पुस २६, २०८१
भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

