६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?  
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलिदेखि मधेश प्रदेशका ४ जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि २ दिने कार्यशालाको आयोजना गरेको छ ।
छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा 
छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा  गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सवै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख 
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख  लिम्बुलाई हामीले केवुलकार निर्माणको विषयमा तपाइँ र स्थानीय सरकारको भूमिका के हो भनेर प्रश्न गरेका छौँ । उनलाई तपाइँहरु केवलकार बनाउने निर्णयको कि प्रक्रियाको विरोधमा हुनुहुन्छ भनेर सोधेका छौँ
सहकारी ठगी अभियोगमा म्याग्दी जिसस प्रमुख पक्राउ 
सहकारी ठगी अभियोगमा म्याग्दी जिसस प्रमुख पक्राउ  सहकारी ठगी मुद्दामा म्याग्दीका जिल्ला समन्वय समिति प्रमृुख राजकुमार थापा पक्राउ परेका छन्
३ हजार तलवमा काम गरिरहेका स्वास्थ्य सेविकालाई गोडैता नगरपालिकाले दियो साइकल 
३ हजार तलवमा काम गरिरहेका स्वास्थ्य सेविकालाई गोडैता नगरपालिकाले दियो साइकल  शुक्रबार एक कार्यक्रमबीच पालिकाले ९१ जना स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरण तथा १० जना छात्रछात्रालाई नगदसहित पुरस्कृत गरेको हो
प्रधानमन्त्रीले ढले–ढले गीत सम्झदै भनेः सरकार मरिगए ढल्दैन, अर्काको पार्टी फुटाउन लागिदैन 
प्रधानमन्त्रीले ढले–ढले गीत सम्झदै भनेः सरकार मरिगए ढल्दैन, अर्काको पार्टी फुटाउन लागिदैन  धानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै राजनीतिक दललाई फुटाउनेृ गरी अध्यादेश या कानुन ल्याउने हल्लाका पछि नलाग्न आग्रह गरको छन्
अन्ततः  प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपाका सांसद 
अन्ततः प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपाका सांसद  सभामुखले पेरेर बैठक संचालन गरेको भन्दै बहष्कार गरेका रास्वपाका सांसदहरु अन्तत बैठकस्थल फर्किएका छन्
रास्वपाका कारण चिप्लियो सभामुखको जिव्रो, सांसद पनि सम्माननीय !
रास्वपाका कारण चिप्लियो सभामुखको जिव्रो, सांसद पनि सम्माननीय ! प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवारधे गरेपछि जर्वजस्ती बैठक संचालन गरेका सभामुख देवराज घिमिरे सम्बोधनका क्रममा नै चिप्लिएका छन् । 
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE]
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE] राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधबीच सभामुख देवराज घिमिरेले वैठक संचालन गरेका छन्
सभामुख र रास्वपाका सांसदबीच सवालजवाफ, सभामुखले दिए बस्न आदेश
सभामुख र रास्वपाका सांसदबीच सवालजवाफ, सभामुखले दिए बस्न आदेश प्रतिनिधिसभाको वैठक सुरु भएकै दिन सभामुख देवराज घिमिरेले सभा संचालन गर्न पाएका छैनन् ।
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची  
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची   संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन्
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन् आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।
Weather Update