Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने 
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने  सप्तरीको छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्न परिवारलाई न्यानो कपडा र दाउरा दिने भएको छ ।
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन 
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
सहकारीको रकम ठगी अभियाेगमा फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालविरुद्ध मुद्दा दर्ता
सहकारीको रकम ठगी अभियाेगमा फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालविरुद्ध मुद्दा दर्ता सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध सहकारीको रकम ठगी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
बालमैत्री बन्यो बागलुङ नगरपालिका  
बालमैत्री बन्यो बागलुङ नगरपालिका   बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ ।
पिकअप नगरेको भन्दै गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी, भागेर ज्यान जोगाए चालकले 
पिकअप नगरेको भन्दै गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी, भागेर ज्यान जोगाए चालकले  सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले कार्यालयमा परिसरमा रहेको सरकारी गाडी तोडफोड गरेकी छन् ।
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत सूर्यविनायक नगरपालिकाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ ।
सुन्दर गोसाइकुण्डको लोभलाग्दो विकास, साकार हुँदैछ सुसंस्कृत र समृद्धिको योजना
सुन्दर गोसाइकुण्डको लोभलाग्दो विकास, साकार हुँदैछ सुसंस्कृत र समृद्धिको योजना पालिकाभरका सडक निर्माण नियमित मर्मत सम्भार, खानेपानी पूर्वाधारजस्ता काममा जनताले गुनासो गर्नु नपर्नेगरी काम भइरहेको सुनाउँछन् प्रमुख प्रशाुकीय अधिकृत दुतेन्द्र चाम्लिङ।
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख र अध्यक्ष धनगढीमा, यस्तो छ कार्यक्रम 
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख र अध्यक्ष धनगढीमा, यस्तो छ कार्यक्रम  सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका अध्यक्ष र प्रमुखहरुको आजबाट धनगढीमा अन्तरकृया सुरु भएको छ
धरान उत्सवमा के गर्ने योजना छ धरानको? यसो भन्छन् मेयर  हर्क 
धरान उत्सवमा के गर्ने योजना छ धरानको? यसो भन्छन् मेयर  हर्क  धरान उपमहानगरपालिकाले धरान दिवसको अवसर पारेर धरान उत्सवको आयोजना गर्ने भएको छ
अध्यक्ष बन्नुअघि नै कार्यपालिका छिरेर जनप्रतिनिधि कुट्थे माझी, अधिकृतमाथि पोखे १० महिनाअघिको रिस
अध्यक्ष बन्नुअघि नै कार्यपालिका छिरेर जनप्रतिनिधि कुट्थे माझी, अधिकृतमाथि पोखे १० महिनाअघिको रिस माझीको नेतृत्वमा गएको समुहले कार्यवाहक अध्यक्ष गुणावतीदेवी थारु तथा कार्यपालिका सदस्यहरु बीरेन्द्र चौधरी, भेषनारायण चौधरी र रमेश भगतलाई हातपात गरेको थियो । सो समुहले हातपात गरेपछि कार्यपालिका सदस्यहरुले प्रहरी बोलाएका थिए । 
शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दर्ता
शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दर्ता सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको छ । 
स्थानीय तहमा कार्यरत कर्मचारीको माग सम्वोधन गर्ने मुख्यमन्त्रीको आश्वासन, आन्दोलन फिर्ता लिन आग्रह
स्थानीय तहमा कार्यरत कर्मचारीको माग सम्वोधन गर्ने मुख्यमन्त्रीको आश्वासन, आन्दोलन फिर्ता लिन आग्रह मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बतएका छन्
Weather Update