Odapalika - The Fourth Estate - चौथो अंग
प्युठानका सबै स्थानीय तहमा एमालेले सक्यो अधिवेशन, यी हुन् पालिका र वडाका नेता 
प्युठानका सबै स्थानीय तहमा एमालेले सक्यो अधिवेशन, यी हुन् पालिका र वडाका नेता  नेकपा एमालेले प्युठानका ९ वटै स्थानीय तह र ६४ वटा वडाको अधिवेशन सम्पन्न गरेको जनाएको छ ।  एमाले पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाका अनुसार ती सबै स्थानमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो
बुटवल नगरसभामा ३ विधेयक र ३ संशोधन प्रस्ताव पेस, नगर गान अनुमाेदन
बुटवल नगरसभामा ३ विधेयक र ३ संशोधन प्रस्ताव पेस, नगर गान अनुमाेदन बुटवल उपमहानगरपालिकाको नगरसभामा तीनवटा विधेयक र तीनवटै संशोधन प्रस्ताव पेस गरिएको छ ।
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी आफूलाई जानकारी नै नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेपछि पालिका आन्तरिक विवादमा फसेको हो ।  
सकियो सूदुरपश्चिमका मेयरको सम्मेलन, यस्तो छ १० बुँदे घोषणापत्र 
सकियो सूदुरपश्चिमका मेयरको सम्मेलन, यस्तो छ १० बुँदे घोषणापत्र  परशुराम नगरपालिकाको आयोजनामा भएको सो सम्मेलनले संवैधानिक व्यवस्थालाई आत्मसात गरी सुदूरपश्चिमको दिगो र समतामूलक विकासका लागि साझा विषय तयार गरी कार्यान्वयन तथा शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न क्रियाशील रहने प्रतिबद्धता जनाएको छ
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ
नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी
नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा भएसँगै उपमेयर सुशीला अधिकारीले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन् । 
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने 
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने  राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको शालिक बनाइने भएको छ ।
छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा
छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा छिन्नमस्ता गाउँपालिकाले बालविवाह मुक्त घोषणा गर्दै समाज रूपान्तरणको दिशामा ऐतिहासिक कदम चालेको छ ।
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन 
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने जग्गाको मुआब्जा दिने सुरसार नभएकोमा केन्द्र सरकारप्रत्ति आक्रोश व्यक्त गरेका छन् । 
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे ध्यानाकर्षणपत्र
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे ध्यानाकर्षणपत्र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक राख्नुपर्नेसहित ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । 
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा  
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा   केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ
Weather Update