Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वमेयर सिंहको निधनमा काठमाडौँमा शोक बिदा 
पूर्वमेयर सिंहको निधनमा काठमाडौँमा शोक बिदा  काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ ।
स्थानीय तहका उपप्रमुखहरुले भने– जनताको सेवा गर्न आएको हौँ, अधिकार चाहियो 
स्थानीय तहका उपप्रमुखहरुले भने– जनताको सेवा गर्न आएको हौँ, अधिकार चाहियो  स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुले आफूहरु जनताको सेवा गर्न आएको भन्दै अधिकार दिन माग गरेका छन् । 
घरेलु कामदार किशोरीमाथि बलात्कार गर्ने पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति 
घरेलु कामदार किशोरीमाथि बलात्कार गर्ने पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति  बलात्कारको आरोपमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 
‘चैतअघि निजामती ऐन आउँछ, स्थानीय तहको संख्या ३५० मा झार्नुपर्छ’
‘चैतअघि निजामती ऐन आउँछ, स्थानीय तहको संख्या ३५० मा झार्नुपर्छ’ दल नै पिछेका युनियन खारेज गरौँ भनेर घनिभूत छलफल भएको छ । तर, यसमा हालका प्रधानमन्त्रीज्यूदेखि सबै पार्टीका अध्यक्ष र राजनीतिक दलहरु पहिला सहमत त हुनपर्‍यो नि । 
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी
धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेकाे छ ।
बारामा गढीमाई मेला, सफल पार्न रौतहटमा सार्वजनिक बिदा 
बारामा गढीमाई मेला, सफल पार्न रौतहटमा सार्वजनिक बिदा  रौतहटको गुजरा नगरपालिकाले बारा जिल्लामा लागेको गढीमाई मेला सफल पार्न भन्दै एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा 
धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का 
स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का  स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ
Weather Update