Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत मोरङकोे ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष 
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष  त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष 
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी 
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी  गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी 
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी 
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी  स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी कृष्ण कुमारी भण्डारी बुढा बिजयी भएकी छन् । 
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले 
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले  कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनी ५६२ मतसहित उनी विजयी भएका हुन्
काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे 
काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे  काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । 
उपनिर्वाचन : ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान 
उपनिर्वाचन : ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान  स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान भएको छ ।
ग्रामथानमा मत गन्न बनाइयो तारजाली, साँझबाटै गणना
ग्रामथानमा मत गन्न बनाइयो तारजाली, साँझबाटै गणना वेलुकी ५ वजेसम्ममा मतदान सकिएपछि लगत्तै वडावडाबाट मतपेटिका संकलन गरेर पालिका केन्द्रमा ल्याएर मत गन्ने आयोग र स्थानीय राजनीतिक दलहरुको तयारी छ
स्थानीय तह उपनिर्वाचनः मतदान भइरहेका स्थानको यस्तो छ अवस्था 
स्थानीय तह उपनिर्वाचनः मतदान भइरहेका स्थानको यस्तो छ अवस्था  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी, ११ बजेसम्म २५ प्रतिशत मत खस्यो 
उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी, ११ बजेसम्म २५ प्रतिशत मत खस्यो  देशका विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि भएको निर्वाचनको मतदान जारी छ ।
Weather Update