Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने 
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने  रास्पवाले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी परेका स्थानमा मात्र सरकारको विरोध गर्न निर्देशन दिएको छ ।
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ ।
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा 
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा  यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता,  उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने 
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले फिर्ता लिएसँगै अब एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । 
पुथा उत्तरगंगाको उपाध्यक्षबाट एकीकृत समाजवादी पछि हट्यो, माओवादीलाई समर्थन गर्ने सहमति 
पुथा उत्तरगंगाको उपाध्यक्षबाट एकीकृत समाजवादी पछि हट्यो, माओवादीलाई समर्थन गर्ने सहमति  नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गर्दै एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो । 
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी 
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्
स्थानीय तह उपनिर्वाचन : रुकुमपूर्वबाट माओवादी केन्द्रले खोल्यो जितकाे खाता 
स्थानीय तह उपनिर्वाचन : रुकुमपूर्वबाट माओवादी केन्द्रले खोल्यो जितकाे खाता  नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा जितको खाता खोलेको छ । माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट जितको खाता खोलेको हो । 
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै 
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ । 
हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त  
हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त   खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ
टोखा नगरपालिकालाई ‘एक्सिलेन्स अवार्ड’
टोखा नगरपालिकालाई ‘एक्सिलेन्स अवार्ड’ टोखा नगरपालिकाले ‘एक्सिलेन्स अवार्ड’ पाएको छ । चाइना इन्टरनेसनल फ्रेण्डसिप सिटी कन्फ्रेन्स २०२४ मा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो । 
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
Weather Update