Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन 
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन  निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सम्बन्धित स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको हो । 
स्थानीय तह उपनिर्वाचन : यी हुन् ७ बुँदे सुरक्षा रणनीति 
स्थानीय तह उपनिर्वाचन : यी हुन् ७ बुँदे सुरक्षा रणनीति  निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ७ बुँदे सुरक्षा व्यवस्थाको रणनीति लिएको छ । 
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी 
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी  स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिको प्रमुख र दुई वडाध्यक्ष पदका लागि उम्मेदवार दिएकाविरुद्ध उजुरी नपरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
स्थानीय तह उपनिर्वाचन : यीमध्ये क–कसले हाँक्लान् स्थानीय सरकार ? 
स्थानीय तह उपनिर्वाचन : यीमध्ये क–कसले हाँक्लान् स्थानीय सरकार ?  दुई जिल्ला विकास समन्वय समिति प्रमुखबाहेक स्थानीय तहमा रिक्त ४२ पदका लागि ४०७ जनाको उम्मेदवारी परेको छ । यही मंसिर १६ गते हुने निर्वाचनले स्थानीय तह हाँक्ने जिम्मेवारी ४२ जनाले पाउनेछन् । 
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत 
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उप्रमुख र वडाध्यक्ष गरी ४२ पदका लागि ४०७ उम्मेदवारले मनोनयन दर्ता गरे । जसमध्ये महिलाको उम्मेदवारको संख्या ६४ रहेको छ ।
रास्वपाका ‘एक्ला बृहस्पति’ खबास र बुढा !
रास्वपाका ‘एक्ला बृहस्पति’ खबास र बुढा ! राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा भाग लिने भन्दै लामो समयदेखि तयारी गरेपनि २ वटा भन्दा बढी पालिका प्रमुखमा उम्मेदवारी दिन सकेन
२ वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् अजेण्डा
२ वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् अजेण्डा राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दै छ । 
स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी विरोध, ४०७ जनाको मनोनयन 
स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी विरोध, ४०७ जनाको मनोनयन  १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोयन पत्र दर्ता भएको छ
स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न
स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्  । 
Weather Update