स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत 
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उप्रमुख र वडाध्यक्ष गरी ४२ पदका लागि ४०७ उम्मेदवारले मनोनयन दर्ता गरे । जसमध्ये महिलाको उम्मेदवारको संख्या ६४ रहेको छ ।
रास्वपाका ‘एक्ला बृहस्पति’ खबास र बुढा !
रास्वपाका ‘एक्ला बृहस्पति’ खबास र बुढा ! राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा भाग लिने भन्दै लामो समयदेखि तयारी गरेपनि २ वटा भन्दा बढी पालिका प्रमुखमा उम्मेदवारी दिन सकेन
२ वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् अजेण्डा
२ वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् अजेण्डा राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दै छ । 
स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी विरोध, ४०७ जनाको मनोनयन 
स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी विरोध, ४०७ जनाको मनोनयन  १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोयन पत्र दर्ता भएको छ
स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न
स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्  । 
कीर्तिपुरमा राप्रपाको इन्ट्री, रास्वपाले पाएन उम्मेदवार !
कीर्तिपुरमा राप्रपाको इन्ट्री, रास्वपाले पाएन उम्मेदवार ! १६ मंसिरमा कीर्तिपुर नगरपालिकामा हुन गइरहेको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ततः उम्मेदवारी नदिने भएको छ ।
कीर्तिपुर, ग्रामथान र हेटौडा उपमहानगर र काठमाडौँमा कसकसले गरे उम्मेदवारी दर्ता ?
कीर्तिपुर, ग्रामथान र हेटौडा उपमहानगर र काठमाडौँमा कसकसले गरे उम्मेदवारी दर्ता ? कीर्तिपुर नगरपालिकाको मेयरमा तथा दुई वडामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । श्रीकृष्ण महर्जनलाई सो पार्टीले मेयरमा अघि सारेको हो
उपनिर्वाचन : कहाँ–कहाँ भइरहेको छ उम्मेदवारी मनोनयन दर्ता ?
उपनिर्वाचन : कहाँ–कहाँ भइरहेको छ उम्मेदवारी मनोनयन दर्ता ? स्थानीय तहमा रिक्त ४४ पदपूर्तिका लागि हुने स्थानीय तहको उपनिर्वाचनको आइतबार उम्मेदवार मनोनयन दर्ता कार्यक्रम चलिरहेको छ । 
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ? 
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ?  एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ
कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले 
कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले  स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा सबैभन्दा पहिलो उम्मेदवारी एकजना स्वतन्त्रको परेको छ
Weather Update