काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति
काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति कार्यक्रम संचालक रुपेश श्रेष्ठले नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको ‘जागरणसभा’मा कम मानिस आएको र एमालेले उल्टै १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको प्रसंग उठाएपछि मन्त्री सुब्बाले अमर्यादित शब्द प्रयोग गरेका हुन् ।
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति ! 
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति !  ग्रामथान अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहित १५ दलबाट एक एकजना र एक स्वतन्त्र उम्मेवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस छाडेकाहरु नै एमाले, माओवादी केन्द्र र रास्वपाका उम्मेदवार बनेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो 
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो  जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन 
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन  काठमाडौँ महानगरको चिठी भने एमाले केन्द्रीय कार्यालयको नाममा काटिएको देखिन्छ । गलत ठेगानामा काटिएको र ‘स्टन्टबाजी’ कारबाहीको जरिमाना नतिर्ने एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । 
कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक
कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन् 
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन्  माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई भोट मागिरहेकी छन्
आँबुखैरेनीका छोरीको बैँक खातामा सरकारी पैसा, कति हाल्छ गाउँपालिकाले ? 
आँबुखैरेनीका छोरीको बैँक खातामा सरकारी पैसा, कति हाल्छ गाउँपालिकाले ?  तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने 
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने  रास्पवाले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी परेका स्थानमा मात्र सरकारको विरोध गर्न निर्देशन दिएको छ ।
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ ।
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा 
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा  यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता,  उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने 
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले फिर्ता लिएसँगै अब एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । 
Weather Update