स्थानीय तह उपनिर्वाचनः कैलाली जिससमा कांग्रेस–एमाले गठवन्धन
आइतबार, मंसिर २, २०८१
स्थानीय तह उपनिर्वाचनः ४४ स्थानमा आज उम्मेदवार मनोनयन दर्ता हुदै
आइतबार, मंसिर २, २०८१
बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ
उपनिर्वाचनका लागि ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, कात्तिक ३०, २०८१
आउँदो १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो
शुक्रबार, कात्तिक ३०, २०८१
विशेष अदालतले भ्रष्टाचारको मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजनालाई दोषी ठहर गरेको छ ।
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा
शुक्रबार, कात्तिक ३०, २०८१
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने, किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने
शुक्रबार, कात्तिक ३०, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् ।
रास्वपाको तर्फबाट स्थानीय तहमा खाता खोल्न जुट्दैछन् प्रकाश, यस्ता छन् एजेण्डा
बिहीबार, कात्तिक २९, २०८१
कर्णालीको एउटा विकट जिल्लाबाट ३१ वर्षे युवा भने आफ्नो पालिकामा मात्र होइन, जिल्ला हुँदै प्रदेशमै रास्वपा चम्काउन कठीन अग्नि परीक्षामा होमिएका छन्
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ?
बिहीबार, कात्तिक २९, २०८१
जिसस प्रमुख, उपप्रमुख तथा सदस्यको उम्मेदवार गाउँसभा र नगरसभाका सदस्य बन्न पाउँछन् भने मत कसले दिन्छ ? स्थानीय तहको निर्वाचन नजिकिएसँगै यो जिज्ञासा बढेको देखिन्छ ।
ललितपुर महानगरले गर्याे संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई सम्मान
बिहीबार, कात्तिक २९, २०८१
ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ ।
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन जनप्रतिनिधि हुनुपर्ने कि नपर्ने ?
बिहीबार, कात्तिक २९, २०८१
गाउँपालिका र नगरपालिकामा स्वतन्त्र व्यक्तिले उम्मेदवार दिन पाउँछ भने जिसस प्रमुखमा पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न अहिले उठिरहेको छ ।
कनकाईमा उपनिर्वाचनको सरगर्मी बढ्यो, कुन पार्टीको को उम्मेदवार ?
बिहीबार, कात्तिक २९, २०८१
कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले चुनावी माहोल तातेको छ ।
जिसस कैलाली अध्यक्षमा कांग्रेसबाट टीकाको उम्मेदवारी तय
बिहीबार, कात्तिक २९, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ


