गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा
मंगलबार, कात्तिक २७, २०८१
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार
सोमबार, कात्तिक २६, २०८१
नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन हुने ४४ स्थानमध्ये ३० स्थानको उम्मेदवार टुंगो लगाएको जनाएको छ
संघीय सरकारले देशभरका स्थानीय तहसँग माग्यो आर्थिक सुधारको खाका
सोमबार, कात्तिक २६, २०८१
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका सम्बन्धमा राय सुझाव लिखित रुपमा आउँदो मंसिर १५ गतेभित्र आयोगलाई उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई भनिएको छ ।
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने
सोमबार, कात्तिक २६, २०८१
रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय
सोमबार, कात्तिक २६, २०८१
१६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन्
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो
आइतबार, कात्तिक २५, २०८१
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।
हेटौँडा उपमहानगर –१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीको बयान कास्कीमा सुरु
आइतबार, कात्तिक २५, २०८१
सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले
आइतबार, कात्तिक २५, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट रविता बुढाले प्रतिस्पर्धा गर्ने भएकी छन्
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुरकाे ललितपुर महानगरले जाडोमा न्यानाे र गर्मीमा शितल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।


