कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई अध्यक्षमा उठाउने
शुक्रबार, कात्तिक २३, २०८१
हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम, अब कसको हुन्छ पल्ला भारी ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।
नलगाड नगरपालिका उपप्रमुखमा इन्द्रा र सुनिताबीच प्रतिस्पर्धा पक्का
शुक्रबार, कात्तिक २३, २०८१
नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो ।
स्थानीय तह उपनिर्वाचनका लागि यी हुन् रास्वपाका प्रादेशिक कमाण्डर
शुक्रबार, कात्तिक २३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ
स्थानीय तह उपनिर्वाचन : यही हुन् राप्रपाका २२ चुनावी कमान्डर
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २२ चुनावी कमान्डर तोकेको छ ।
रास्वपाको मेयर बन्छु भन्न मात्रै तीन हजार रुपैयाँ शुल्क
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि आवेदन आह्वान गरेको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमालेले अघि सार्यो केशकुमारी तुलाचनलाई
बिहीबार, कात्तिक २२, २०८१
नेकपा एमालेले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा केशकुमारी तुलाचनलाई अघि सारेको छ ।
किर्ते अभियोग लागेका बकैया गाउँपालिकाका वडाअध्यक्ष थुनामा
बिहीबार, कात्तिक २२, २०८१
सरकारी कागजात किर्ते गरेको अभियोगमा वडाध्यक्ष राजन दंगाल कारागार चलान भएका हुन् । उनलाई भीमफेदी कारागारमा राखिएको छ
स्थानीय तह उपनिर्वाचनः कांग्रेस–एमाले र माओवादी–नेकपा एसबीच तालमेलको गृहकार्य !
बिहीबार, कात्तिक २२, २०८१
आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेले कतिपय स्थानमा तालमेल गर्ने तयारी थालेका छन्
एमालेले गर्यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा
बिहीबार, कात्तिक २२, २०८१
नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा डा. मानन्धरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ?
बिहीबार, कात्तिक २२, २०८१
आउँदो मंसिर १६ गते ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवार दर्ताको कार्यक्रम छ भने दलहरुले उम्मेदवार टुंग्याउने कार्य गरिरहेका छन् । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि कमान्डर तोकेको छ ।
गौरीशंकरमा कांग्रेसले अघि सार्यो दिवंगत उपाध्यक्षकी श्रीमती
बुधबार, कात्तिक २१, २०८१
नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ ।


