उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ? विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले राजनीतिक दल उम्मेदवार चयनमा सक्रिय हुन थालेका छन् । 
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव 
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव  जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी सहित ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गर्दै नगर प्रमुखसमक्ष निवेदन पेस गरेका छन्
स्थानीय तह उपनिर्वाचनः २५ दलबीच प्रतिस्पर्धा, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? 
स्थानीय तह उपनिर्वाचनः २५ दलबीच प्रतिस्पर्धा, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?  नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन्
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्‌हरु
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्‌हरु स्थानीय तहबाट निशाफ प्रदान गर्न उपप्रमुखलाई न्यायिक संयोजकको जिम्मेवारी दिइन्छ । न्यायिक तथा बजेटको जिम्मेवारी प्राप्त उपप्रमुखहरु आफ्नो स्वेच्छाले जिम्मेवारी निर्वाह गरेको कम नै देखिन्छ । श्रीमान्‌विना कुनै काम गर्न नसक्ने उपप्रमुखहरूले अधिकार मात्र हैन जिम्मेवारीलाई समेत रमिता बनाएको देखिन्छ ।
राजनीतिक सन्तुलनको अभावमा मनमौजी बन्दै महोत्तरीका स्थानीय तह
राजनीतिक सन्तुलनको अभावमा मनमौजी बन्दै महोत्तरीका स्थानीय तह भनिन्छ, स्थानीय सरकारलाई सही दिशा निर्देश गर्न सबै पक्षको भूमिका महत्त्वपूर्ण रहन्छ । तर, दलीय खबरदारीविनाको सरकार रहयो भने के हुन्छ होला ? यो थाहा पाउन महोत्तरीका स्थानीय तहलाई हेरे पुग्छ ।
स्थानीय तहकाे सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी, तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै
स्थानीय तहकाे सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी, तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन 
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
स्थानीय सेवा ऐन संशोधनका लागि नगरपालिका संघ मधेश प्रदेशको कार्यदल गठन 
स्थानीय सेवा ऐन संशोधनका लागि नगरपालिका संघ मधेश प्रदेशको कार्यदल गठन  नेपाल नगरपालिका संघ मधेश प्रदेशले स्थानीय सेवा ऐन संशोधनका लागि मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेयकाे नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा 
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा  जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 
रौतहटका तीन स्थानीय तहमा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै, यस्तो छ २०७९ सालको अंकगणित 
रौतहटका तीन स्थानीय तहमा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै, यस्तो छ २०७९ सालको अंकगणित  रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । 
स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस
स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस न्याय परिषद्ले सो उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । 
Weather Update