दशैँमा २२ स्थानीय तहका कर्मचारीले तलब पाएनन्, सामाजिक सुरक्षा भत्ता पनि रोकियो
सोमबार, असोज २१, २०८१
दशैँअघि नबन्ने खुर्काेटको पुल, गोलन्जरको १५ सय रोपनी जमिन खण्डहर बन्यो
आइतबार, असोज २०, २०८१
यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै सुनकोशी नदीसहित साना खोलामा आएको बाढी, पहिरो र डुबानले करोडौँको भौतिक रुपमा क्षति भएको छ ।
गोदावरीमा पहिलो चरणको राहत र पुनर्स्थापनाको काम धमाधम
आइतबार, असोज २०, २०८१
ललितपुरकाे गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् ।
भ्रष्टाचार र अनियमिततामा स्थानीय तहको रेकर्ड, मुद्दा खेप्दै १०३ जनप्रतिनिधि र कर्मचारी
शुक्रबार, असोज १८, २०८१
भ्रष्टाचार र गैरकानुनी काम गरेर मुद्दा खेप्नेमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले संघ र प्रदेश सरकारलाई जितेका छन्
स्थानीय तह उपनिर्वाचन : राजनीतिक दल दर्ताका लागि २६ पार्टीले दिए निवेदन
शुक्रबार, असोज १८, २०८१
उपनिर्वाचनको कार्यतालिकाअनुसार यही असोज १० देखि १६ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम थियो । उक्त समयावधिमा उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने
शुक्रबार, असोज १८, २०८१
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह, एक नम्बरमा पोखरा हुँदा दोस्रोमा काठमाडौँ
शुक्रबार, असोज १८, २०८१
नेपालमा तीन तहका सरकार छन् । आमनागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । यही सरकारले नागरिकको विभिन्न समस्या समाधान गर्ने मात्र होइन जन्मदर्तादेखि नागरिकता बनाउनसम्म सिफारिस दिने गर्छ । तर, यही सरकार सबैभन्दा बढी भ्रष्टाचारमा डुब्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको संख्या देखाउँछ ।
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली
बिहीबार, असोज १७, २०८१
ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो ।
राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन गाउँपालिका राष्ट्रिय महासंघको तीनबुँदे अपिल
बुधबार, असोज १६, २०८१
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले हालैको बाढीपहिरो र डुबानका पीडितलाई राहत तथा पुनर्स्थापन कार्यलाई प्रभावकारी बनाउन तीनबुँदे अपिल जारी गरेको छ ।
वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिको 'अन्तर्राष्ट्रिय' राजीनामा
बुधबार, असोज १६, २०८१
ताप्लेजुंगको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले विदेशबाटै राजीनामा पठाएका छन्
प्रधानन्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै
बुधबार, असोज १६, २०८१
संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा
मंगलबार, असोज १५, २०८१
दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ
गौशाला नगरपालिकामा नियमविपरीत रकम निकासा, लाखौँ राजस्व गुमाउँदै
सोमबार, असोज १४, २०८१
नगरको राजस्वमा नै गम्भीर असर पुर्याउने अन्य ठेकेदारहरुलाई पनि नगरले उन्मुक्ति दिएको तथ्यहरु फेला परेका छन् । विभिन्न गैरसरकारी संस्थाहरुलाई त सामाजिक सचेतना प्रवाह गर्ने उद्देश्यले दिएको लाखाैँ रुपैयाँमा नियमविपरीत भुक्तानी दिएको देखिएको छ ।


