सहकारी ठगी अभियोगमा ढोरपाटन नगरपालिकाका मेयर नेपाली पक्राउ
आइतबार, असोज १३, २०८१
विपतले सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून्
आइतबार, असोज १३, २०८१
उपत्यकाको यो पछिल्लो घटनाले हरेक स्थानीय तहका सबै वडामा अब कम्तीमा एउटा डुंगा किनेर तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ
स्थानीय सरकार लेख्न थाल्यो छायाँनाथ सरकार
आइतबार, असोज १३, २०८१
मुगुको छायानाथ रारा नगरपालिकाले आफुलार्य स्थानीय सरकारका रुपमा चिनाउन थालेको छ ।
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने
शुक्रबार, असोज ११, २०८१
कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब लिएर विद्यालय जानुनपर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएकाे छ ।
नगरपालिकामा विप्लवले लगाए ताला, पछिपछि एमाले
शुक्रबार, असोज ११, २०८१
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न माग राख्दै नगरपालिकामा तालाबन्दी गरेको हो
घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
बिहीबार, असोज १०, २०८१
झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।
एउटै स्थानीय तहमा दुई प्रशासकीय अधिकृत, जनप्रतिनि र सेवाग्राही अन्योलमा
बिहीबार, असोज १०, २०८१
दुवैले आफूलाई प्रमुख प्रशासकीय अधिकृत रहेको दाबी गर्न थालेपछि जनप्रतिनिधिसहित स्थानीयवासीमा अन्योल देखिएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता
बिहीबार, असोज १०, २०८१
मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम
बिहीबार, असोज १०, २०८१
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारदेखि राजनीतिक दल दर्ता कार्यक्रम सुरु भएको छ ।
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता
बुधबार, असोज ९, २०८१
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि विशेष बुलेटिनमार्फत भारी वर्षाको सूचना दियो ।भारी वर्षा हुने भएपछि पाकेको धानबाली भित्र्याउने बेला भएका किसानलाई मर्का पर्ने देखियो ।
हेड सर सरुवाको विरोधमा नगरपालिकाको कार्यालय र एम्बुलेन्समा तोडफोड
मंगलबार, असोज ८, २०८१
रौतहटको देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड भएको छ । प्रधानाध्याक सरुवाको विषयलाई लिएर मंगलबार नगरपालिकाको कार्यालयमा तोडफोड भएको मेयर प्रेमलाल साह कानुले जानकारी दिए ।
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद
मंगलबार, असोज ८, २०८१
सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा जाँदा दिइएको कार्यवाहकप्रति वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् ।


