बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
मंगलबार, साउन ८, २०८१

मेयर र उपमेयर निलम्बनमा परेकाले गोदावरी नगपालिकाको बजेट अन्योल, साउन २० ले देला निकास ?
मंगलबार, साउन ८, २०८१
मेयर, उपमेयर र केही कर्मचारी निलम्बनमा परेपछि गोदावरी नगरपालिकाकोे दैनिक काम कारबाही प्रभावित भएको छ । यसबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि हालसम्म कसैलाई निमित्तसमेत नतोकिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।

नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता
मंगलबार, साउन ८, २०८१
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाए

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, साउन ८, २०८१
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ

जम्कट्टेल पदमुक्त हुने भएपछि बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, बहादुरसिंहलाई उम्मेदवार बनाउने निर्णय
आइतबार, साउन ६, २०८१
नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत गुमाउँदै, दाबी गर्ने तयारीमा कांग्रेस
आइतबार, साउन ६, २०८१
नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

राष्ट्रिय सभाको बैठक बस्दै
शुक्रबार, साउन ४, २०८१
आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप
बिहीबार, साउन ३, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्

पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहीबार, साउन ३, २०८१
संघीय संसद अन्तर्गत बिहीबार पाँचवटा समितिका बैठक बस्दैछन्

प्रधानमन्त्रीले प्रचण्डले गुमाए प्रतिनिधिसभाको विश्वास, नयाँ सरकार गठनको प्रक्रिया सुरु
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका हैसियतमा प्रतिनिधिसभाका ६३. संसादको मात्र विश्वासको मत पाएका छन् । संसदमा २८५ सांसद उपस्थित थिए

जुत्ता पालिसदेखि कुकुर स्याहार्नसम्म बाल श्रमिक राख्छन् बहालवाला सांसद
बिहीबार, असार २७, २०८१
पूर्वकानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण गरिरहेको पाइएको छ

...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार
बिहीबार, असार २७, २०८१
वैशाख र जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ