लुम्बिनीको सभामा स्थानीय सेवा विधेयक पेस
बुधबार, भदौ २६, २०८१
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि...
बुधबार, भदौ २६, २०८१
‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष
बुधबार, भदौ २६, २०८१
नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरले आफंैले बुझेर राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह
बुधबार, भदौ २६, २०८१
प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
बुधबार, भदौ २६, २०८१
काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
पैसा कमाउन वडाध्यक्ष हङकङ गए, विकास र सेवा बिचल्ली भए
मंगलबार, भदौ २५, २०८१
ताप्लेजुंगको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन्
उपसभामुख इन्दिराविरूद्ध १८८ को अंकगणित, आउला त राजीनामा ?
मंगलबार, भदौ २५, २०८१
हकारी ठगी अभियोगमा संसदीय छानविन समितिको सोधपुछको घेरामा परेको रास्वपालाई सत्ता गठबन्धन दलहरूले अर्को झट्का दिएका छन्
आज प्रतिनिधिसभा बैठक, शिक्षा र सञ्चारका एजेण्डा
मंगलबार, भदौ २५, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ
चौरजहारी नगरपालिकाको नगरसभा सदस्य पुनको निधन, शोक मनाउन सार्वजनिक विदा
सोमबार, भदौ २४, २०८१
लामो समयसम्म ज्वरो आएपछि उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएकी पुनको भदौ २४ गते विहान ४ बजे निधन भएको हो ।
नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसलामा मेयर्स फोरमको आपत्ति
सोमबार, भदौ २४, २०८१
नदी किनारामा संरचना बनाउँदा किनाराबाट ६० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलाप्रति काठमाडौँं उपत्यका मेयर्स फोरमले आपत्ति जनाएको छ
डिभोर्स गर्दा नक्कली कागज बनाउने प्रदेश सांसद ३३ वर्षपछि जेल चलान
आइतबार, भदौ २३, २०८१
डिभोर्स गर्दा नक्कली कागज बनाएको अभियोगमा दोषी ठहर भएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी जेल चलान भएका छन् ।


