८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ
मंगलबार, असोज ८, २०८१
कार्यपालिका बैठक बोलाउन परमादेश माग्दै इटहरीका जनप्रतिनिधि अदालतमा
सोमबार, असोज ७, २०८१
इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि कार्यपालिका बैठक राख्न परमादेशको माग गर्दै अदालत पुगेका छन् ।
आज २ ‘मिनि संसद्’ बैठक, यी हुन एजेण्डा
सोमबार, असोज ७, २०८१
आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
कुमाख गाउँपालिकामा आक्रमण र तालाबन्दी, कर्मचारीमाथि अभद्र व्यवहार
सोमबार, असोज ७, २०८१
सल्यानको कुमाख गाउँपालिकामा स्थानीय युवाहरुको एक समूहले गाउँपालिका कार्यालयमा आक्रमण गरेको छ
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने !
आइतबार, असोज ६, २०८१
उनले स्थानीय तहको निर्वाचन जित्न एक करोड र प्रदेशमा चुनाव जित्न १० करोड रुपैयाँ खर्च गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्याे आठौँ अधिकृत
आइतबार, असोज ६, २०८१
धादिङको सिद्धलेक गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेको छ
बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा
आइतबार, असोज ६, २०८१
प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो
बस्ती आसपास बाघ देखिएपछि वडाले गरायो स्थानीयलाई सचेत
शुक्रबार, असोज ४, २०८१
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा बस्ती आसपास बाघ देखिएपछि स्थानीयलाई सचेत गराएको छ ।
काठमाडौं महानगरले सुरु गर्यो पूजासहित परम्परागत नृत्य प्रदर्शन, मेयर बालेन पद प्रदर्शक
शुक्रबार, असोज ४, २०८१
काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ ।
बजेट ल्याउन नसकेपछिः मेयर–उपमेयरले गाडी गुमाए, कर्मचारीले तलब
बुधबार, असोज २, २०८१
स्थानीय विकासका आयोजनासमेत ठप्प भएपछि वडाअध्यक्षहरुले दबाबस्वरूप नेतृत्व चढ्ने सवारी खोसेका हुन्
बडिगाडका जनताको घर आँगनमै स्वास्थ्य सेवा
बुधबार, असोज २, २०८१
‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत सबै वर्गका नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकीमाया अधिकारीले बताइन् ।
एकल महिलाका लागि पालिका अध्यक्षले बनाइदिए घर
मंगलबार, असोज १, २०८१
मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवासविहीन एकल महिलालाई घर बनाइदिएका छन्
प्रधानमन्त्री ओलीको स्वागत छल्न इन्द्रजात्रामा भएनन् काठमाडौँका मेयर बालेन
मंगलबार, असोज १, २०८१
पछिल्लो समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र मेयर बालेनबीच ‘वाक्युद्ध’ चलेको छ । जसकारण प्रधानमन्त्री ओलीको स्वागत छल्न मेयर बालेन भारत पुगेको टिप्पणी भइरहेको छ ।


