दलहरूलाई जनता उचाल्ने काम बन्द गर्न चेतावनी दिँदै मेयर बालेनले भने– घर भत्काउनु पर्दैन
आइतबार, भदौ २३, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ मापदण्डअनुसार खोला किनाराको घर भत्काउनुपर्ने अवस्था नआउने बताएका छन् ।
पहिरोले पुरिएका वडा सदस्य र उनको श्रीमान्काे शव फेला
आइतबार, भदौ २३, २०८१
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा परेका वडा नम्बर ६ कि वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर चलाउनेको शव फेला परेको छ ।
नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गर्ने पाल्हीनन्दनका तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, भदौ २१, २०८१
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरनेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरी परेपछि गरेको अनुसन्धानमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक उपमेयरसहित ८ वडा अध्यक्षले बहिस्कार गरे
बिहीबार, भदौ २०, २०८१
हेटौंडा उपमहानगरपालिकाको बैठक उपमेयर राजेश बानियाँसहित आठजना वडाध्यक्षले बहिष्कार गरेका छन् ।
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न
बिहीबार, भदौ २०, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिएको विषय संसदमा प्रवेश गरेको छ
चारवटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा
बिहीबार, भदौ २०, २०८१
आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो
एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण
बुधबार, भदौ १९, २०८१
मन्त्री राजकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्मुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिदिएका छन्
मौलापुर नगरपालिकाकी मेयर रिना रक्सौल वस्त्रलोकको ‘ब्रान्ड एम्बेस्डर’ !
मंगलबार, भदौ १८, २०८१
पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहकी श्रीमतीसमेत रहेकी मेयर रिना भारतको रक्सौलस्थित ‘वस्त्रलोकको ब्रान्ड एम्बेस्डर’ हो कि भनेर अनुमान गर्न थालिएको छ ।
वडा अध्यक्षको मृत्यु रहस्यमय : सीआईबीबाट अनुसन्धान गर्न माग, प्रचण्डलाई गुहारे नेताहरुले
मंगलबार, भदौ १८, २०८१
सहकारी ठगी छानविन समितिको म्याद थपिदै, अरु के गर्दैछ आजको संसदले ?
मंगलबार, भदौ १८, २०८१
बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्
सम्पत्ति विवरण नदिने स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई ५ हजार जरिमाना, यस्तो छ जीतपुरसिमराको लिष्ट
आइतबार, भदौ १६, २०८१
आर्थिक वर्ष २०७९/०८० मा जीतपुरसिमरा उपमहानगरका ५ जना वडाअध्यक्षसहित ९ जनप्रतिनिधि १३ जना कर्मचारीलाई जनही ५ हजार रुपैयाँका दरले जरिमाना


