संस्थागत क्षमतामा महानगरहरू कमजोर, ललितपुर पहिलो बन्दा वीरगञ्ज अन्तिममा 
संस्थागत क्षमतामा महानगरहरू कमजोर, ललितपुर पहिलो बन्दा वीरगञ्ज अन्तिममा  स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा महानगरमध्ये ललितपुर महानगरपालिका उत्कृष्ट देखिएको छ
७५३ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक, कसले कति अंक पाए ? 
७५३ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक, कसले कति अंक पाए ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रतिवेदन सार्वजनिक गरेको छ
साढे ४ करोडको हिसाव खोज्दा यसरी लखेटिए नलगाडका प्रमुख प्रशासकीय अधिकृत 
साढे ४ करोडको हिसाव खोज्दा यसरी लखेटिए नलगाडका प्रमुख प्रशासकीय अधिकृत  गत असारमा नगरपालिकाले विद्यालयको रकमप्रति चासो राख्दै हिसाव खोज्यो । तर बैंकमा राखिएको मुद्धति खातामा पैसा बेपत्ता !
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ? 
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन जाजरकोटको नलगाड नगरपालिकाका मेयरले अस्वीकार गरेका छन्
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह 
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको छ
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
२८ वडाअध्यक्षसहित ३५ जनप्रतिनिधिले गुमाए ज्यान, यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन
२८ वडाअध्यक्षसहित ३५ जनप्रतिनिधिले गुमाए ज्यान, यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन निर्वाचन आयोगले ३४ स्थानमा उपनिर्वाचनको तयारी थाले पनि मंगलवार कार्कीको निधन भएपछि सो स्थानमा समेत उपनिर्वाचन गर्नुपर्ने भएको हो
पुल बनाउन माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बसे वडाध्यक्ष
पुल बनाउन माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बसे वडाध्यक्ष धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका छन् । जनकपुरधामस्थित मधेश प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाइमा जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका हुन् । 
चारवटा संसदीय समिति र राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची 
चारवटा संसदीय समिति र राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची  कानून, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने
स्थानीय तहका कानुनले युद्ध जितेका ती ऐतिहासिक दिन 
स्थानीय तहका कानुनले युद्ध जितेका ती ऐतिहासिक दिन  अख्तियारले नगरपालिकाले बनाएको आर्थिक ऐनमा ढुंगा गिटी निकासी गर्दा लिइने शुल्क अथवा करको दरमात्र हेर्यो । तर यो विवादभित्र लुकेको एउटा महत्वपूर्ण पाटोमा भने चुक्यो
चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर
चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रतिवादी सबैलाई जनही तीन तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँ जरिबाना तोकेको छ । 
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ
Weather Update