Odapalika - The Fourth Estate - चौथो अंग
घर जाने बेलामा मन्त्रीले फाले मापदण्डको चास्नीे, कहाँ हरायो प्रमुख प्रशासकीय अधिकृत सरुवा मापदण्ड ?
घर जाने बेलामा मन्त्रीले फाले मापदण्डको चास्नीे, कहाँ हरायो प्रमुख प्रशासकीय अधिकृत सरुवा मापदण्ड ? जाेशी संघीय मामिला मन्त्रीका हैसियतमा बढीमा असार मसान्तसम्म मन्त्रालयमा बस्दैछन् । मन्त्री पदबाट बिदा हुँदै गर्दा उनले कर्मचारीहरुमाझ एउटा अर्को मापदण्डको पासो फालेका छन्
स्थानीय तहमा बेथिति : ९४ स्थानीय तह विरूद्ध अदालतमा मुद्दा, भ्रष्टाचारमा मुछिए २०९ जनप्रतिनिधि
स्थानीय तहमा बेथिति : ९४ स्थानीय तह विरूद्ध अदालतमा मुद्दा, भ्रष्टाचारमा मुछिए २०९ जनप्रतिनिधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशका तीन वटा सरकार मध्ये स्थानीय तहमा सबैभन्दा वढी भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने गरेका छन्
चार संसदीय समितिको बैठक बस्दै 
चार संसदीय समितिको बैठक बस्दै  संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट ! धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ
बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
महाधिवेशनका नाममा नेकपा एसमा चन्दा आतंक, स्थानीय  तहका जनप्रतिनिधिसँग १० लाखसम्म असुल 
महाधिवेशनका नाममा नेकपा एसमा चन्दा आतंक, स्थानीय तहका जनप्रतिनिधिसँग १० लाखसम्म असुल  २०७८ भदौ बनेको यो पार्टीको पहिलो महाधिवेशनमा स्थानीयदेखि संघीय जनप्रतिनिधि र मन्त्रीसम्मलाई भने निल्नु न ओकल्नू भएको छ । कारण हो, चन्दा आतंक
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद 
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद  संविधान निर्माणलगत्तै बाट सुरु भएको संविधान संशोधनको बहसले यसपटक मूर्तरुप पाउन सक्ने सम्भावनाको ढोकाहरु खुलेका छन्
गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै 
गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै  पर्यटन शीर्षकमा रहेको  बजेटलाई रकमान्तर गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यपालिका बैठक र नगरसभावाट पास गरेको बिषयको वैधानिकतालाई  लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधिलाई वयान लिइरहेको छ
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो 
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो  लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको बताए
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि...
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि... मेयरका अनुसार सो पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको  थियो । तर जयसवालले सो पत्रलाई प्रविधिमार्फत सच्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा अधिकृत तोक्न सिफारिस गरेको पत्र तयार पारे
Weather Update