बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
महाधिवेशनका नाममा नेकपा एसमा चन्दा आतंक, स्थानीय  तहका जनप्रतिनिधिसँग १० लाखसम्म असुल 
महाधिवेशनका नाममा नेकपा एसमा चन्दा आतंक, स्थानीय तहका जनप्रतिनिधिसँग १० लाखसम्म असुल  २०७८ भदौ बनेको यो पार्टीको पहिलो महाधिवेशनमा स्थानीयदेखि संघीय जनप्रतिनिधि र मन्त्रीसम्मलाई भने निल्नु न ओकल्नू भएको छ । कारण हो, चन्दा आतंक
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद 
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद  संविधान निर्माणलगत्तै बाट सुरु भएको संविधान संशोधनको बहसले यसपटक मूर्तरुप पाउन सक्ने सम्भावनाको ढोकाहरु खुलेका छन्
गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै 
गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै  पर्यटन शीर्षकमा रहेको  बजेटलाई रकमान्तर गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यपालिका बैठक र नगरसभावाट पास गरेको बिषयको वैधानिकतालाई  लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधिलाई वयान लिइरहेको छ
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो 
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो  लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको बताए
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि...
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि... मेयरका अनुसार सो पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको  थियो । तर जयसवालले सो पत्रलाई प्रविधिमार्फत सच्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा अधिकृत तोक्न सिफारिस गरेको पत्र तयार पारे
बागमती गाउँपालिकामा रमिताः अध्यक्ष नीति पढ्ने, उपाध्यक्ष काटोपट्टी बाँधेर जुलुस लगाउने 
बागमती गाउँपालिकामा रमिताः अध्यक्ष नीति पढ्ने, उपाध्यक्ष काटोपट्टी बाँधेर जुलुस लगाउने  उपाध्यक्षसहितका जनप्रतिनिधिको बहिष्कारका बीच अध्यक्ष घलानले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ भने बजेट भने अनिश्चित बनेको छ
बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान
बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान बजेट पेश गर्न बसेको नगरसभाको बैठकमा जनप्रतिनिधिबीच कुर्सी हानाहान भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको बजेट स्थगित भएको छ
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ 
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ  काठमाडौँ महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निर्णय गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन्
प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी 
प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी  संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ
संघीय मामिला मन्त्रीको सय दिनः न आयो प्रशासकीय अधिकृत सरुवा मापदण्ड, न बन्यो विधेयक
संघीय मामिला मन्त्रीको सय दिनः न आयो प्रशासकीय अधिकृत सरुवा मापदण्ड, न बन्यो विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्
Weather Update