पालिकाको नेतृत्व नभए कसलाई कार्यवाहक दिने ? महासंघले विकल्प दियो, जलेश्वरले निर्णय नै गर्यो
शुक्रबार, असार ७, २०८१
बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन्
शुक्रबार, असार ७, २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्
सरकारी भत्तामा पिकनिक जान्छन् जनकपुरधाम उपमहानगरका जनप्रतिनिधि र कर्मचारी
बिहीबार, असार ६, २०८१
जनकपुरधाम उपमहानगरपालिकाले नगरका जनप्रतिनिधि र कर्मचारी गरी ७२ जना जनप्रतिनिधि र १८ जना कर्मचारीलाई पिकनिक जानसमेत दैनिक भ्रमण भत्ता दिएको पाइएको छ
ललितपुर महानगरपालिकाको ३३६ नीतिः मेलम्चीको भर नपर्ने, सिस्नेरीको पानी खुवाउने
बुधबार, असार ५, २०८१
मेलम्चीको पानीको भर नपर्ने र मकवानपुरको सिस्नेरी खानेपानी आयोजनालाई अघि वढाउन पहलकदमी लिने नीति मेयरले सभामा पेश गरेका छन्
संघ र प्रदेशको कानुनलाई स्थानीय तहले थप व्याख्या गर्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला
मंगलबार, असार ४, २०८१
बैठक बस्दा गणपुरक संख्या कति हुनुपर्छ भन्ने संवैधानिक विवादको एउटा रिटमा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहलाई कानुन निर्माणमा सहज हुने गरी ऐतिहासिक फैसला गरिदिएको छ
प्रतिनिधिसभामा बैठकमा १ रुपैयाँको परम्परागत बहस
मंगलबार, असार ४, २०८१
गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची
विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्याे ?
सोमबार, असार ३, २०८१
विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ ।
बजेट ल्याएर सिंहदरवार घेर्न आउँदैछन् स्थानीय तहका ३५ हजार ९७४ जनप्रतिनिधि, यस्ता छन् माग
सोमबार, असार ३, २०८१
समानीकरण अनुदान कटौतीको बिरोध गर्न देशभरका स्थानयि तहका ३५ हजार ९७४ जना जनप्रतिनिधिले सिंहदरवार घेर्ने चेतावनी दिएका छन्
मेयर उपमेयर निलम्बनमा परेसँगै गोदावरी नगरपालिकाको बजेटसँगै दैनिक काम अन्योलमा
आइतबार, असार २, २०८१
उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारवाही प्रभावित भएको छ
एमाले र कांग्रेसले बहिष्कार गरेपछि मेयर बालेनले भनेः पार्टीको धङधङी बोकेर नगरसभामा नआउनू
आइतबार, असार २, २०८१
काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बजेटमाथि छलफल गर्न डाकिएको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन्
बजेटमा छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै
आइतबार, असार २, २०८१
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ
१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रमले तय गरेकामध्ये ९० वटा उपलव्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ
शून्य समयमा टिकटकको खोजी, के भन्छन् सांसद ?
शुक्रबार, जेठ ३२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको बताए


