२८ वर्षे पालिका अध्यक्ष चाैधरी, भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु  
२८ वर्षे पालिका अध्यक्ष चाैधरी, भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु   संयुक्त राष्ट्रसंघका विभिन्न ५ वटा एजेन्सीको सहयोगमा ५ अर्बको कार्यक्रम अहिले छिज्न्नमस्तामा सञ्चालन गरेका छाैँ । सम्भवतः मधेशमै पहिलो पालिकाको रुपमा छिन्नमस्ता छ
ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय 
ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ
बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ?
बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ? नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरे
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ? 
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ?  विधानले स्थानीय तहलाईसमेत स्थानीय सरकारका रुपमा चिनाउन सक्ने अधिकार दिएको छ । तर संविधानले दिएको यो अधिकार प्रयोग गर्न लामो समयदेखि स्थानीय सरकारहरु नै अनिच्छुक देखिएका छन्
कर्णाली सरकारको नीतिः हरेक पालिकामा कृषक पाठशाला 
कर्णाली सरकारको नीतिः हरेक पालिकामा कृषक पाठशाला  प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा बाचन गरेको नीति तथा कार्यक्रममा एक पालिका एक कृषक पाठशाला लगायतका दर्जनौ कार्यक्रम प्रस्ताव गरिएको छ
३ दिनदेखि गोदावरी नगरपालिका नेतृत्वबिहीन, अझै टुंगिएन कार्यवाहक
३ दिनदेखि गोदावरी नगरपालिका नेतृत्वबिहीन, अझै टुंगिएन कार्यवाहक ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मेयर र उपमेयर निलम्बनमा परेपछि ३ दिनयता ललितपुरको गोावरी नगरपालिका नेतृत्वबिहीन बनेको छ
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने 
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ
पार्टीकोे लोकप्रियता घटे पनि तेस्रोपटक सत्तारोहणको तयारीमा नरेन्द्र मोदी 
पार्टीकोे लोकप्रियता घटे पनि तेस्रोपटक सत्तारोहणको तयारीमा नरेन्द्र मोदी  अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो
स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति 
स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी वर्षको बजेटमा स्थानीय तहलाई दिइदै आएको वित्तीय समानीकरण अनुदान कटौती गर्नु गलत भएको बताएका छन्
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब भ्रष्टाचार गरेको अभियोग लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार रकम तिर्नुपर्ने अवस्थामा जनही ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी तिर्नुपर्ने
संसद्का दुबै बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने  
संसद्का दुबै बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने   बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने
१० हजार करोडको काण्ड लुकाउन केपी ओलीले न्युरोडमा विवाद झिकेः मेयर बालेन
१० हजार करोडको काण्ड लुकाउन केपी ओलीले न्युरोडमा विवाद झिकेः मेयर बालेन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा विवाद सिर्जना गरेको आरोप लगाएका छन्
Weather Update