संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफलको कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफलको कार्यसूची प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ
६ वटा संसदीय समिति बैठक बस्दै, कसको के एजेण्डा ? 
६ वटा संसदीय समिति बैठक बस्दै, कसको के एजेण्डा ?  बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ
व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा हुने 
व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा हुने  जिल्ला निर्वाचन कार्यालय तनहुँले २०७९ मा भएको स्थानीय तह निर्वाचन अनतरगत व्यास नगरपालिकाको पुनः मतगण्ना गर्ने तयारी थालेको जनाएको छ
प्रतिपक्षीकाे अवराेधका कारण संसद बैठक आइतवारसम्म स्थगित
प्रतिपक्षीकाे अवराेधका कारण संसद बैठक आइतवारसम्म स्थगित शुक्रवार बसेको बैठकमा पनि कांग्रेस लगायतका विपक्षी दलका संसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतवारसम्मका लागि बैठक स्थगित गरेका हुन्
संघीय संसद बैठक आज, पारित होला नीति तथा कार्यक्रम ?  
संघीय संसद बैठक आज, पारित होला नीति तथा कार्यक्रम ?   संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको छ
स्थानीय तहः नाम जुधेर हैरान !
स्थानीय तहः नाम जुधेर हैरान ! देशभरका १० वटा स्थानीय तहका नाम जुधेका कारण त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पालिकाको नामसँगै जिल्लापनि जोड्नैपर्ने वाध्यता भएको सनाउँछन्
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ?
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ? नागरिकका सानातिना तर अति आवश्यकका कार्य स्थानीय सरकारले ल्याउने बजेटले समेट्ने गर्छ । त्यसैले हामीले यो आलेखमा स्थानीय सरकारले कसरी बजेट ल्याउँछ र तपाईंको गाउँ टोलमा स्थानीय सरकारको बजेटमा समावेश हुने आयोजना कसरी पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।
१० महिनापछि शिक्षक-कर्मचारीले तलब खाए, मेयरको फोन छोराले उठाए 
१० महिनापछि शिक्षक-कर्मचारीले तलब खाए, मेयरको फोन छोराले उठाए  ‘म उहाँ (कार्यवाहक मेयर)को छोरा हो । उनले परिचय त दिए तर नाम भनेनन् । हामीले बजेटबारे प्रश्न गरेपछि उनले भने, ‘यसबारे हाकिमसा’ब (प्रमुख प्रशासकीय अधिकृत)लाई सोध्नु न ।’ 
प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत 
प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरुको वेल घेराउ र विराधका बीच प्रधानमन्त्री प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन्
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ? 
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ?  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द् (बालेन) शाहले गिरीबन्धु टि स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्
Weather Update