मुगूम कार्मारोङका ६१ घरपरिवारले पाए भेडासहित भेडापालनका सामग्री
मंगलबार, जेठ १, २०८१
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार, वैशाख ३१, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन्
पूर्वप्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न काठमाडौंँ महानगरका मेयर बालेनको माग
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (वालेन)शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ
२०४८ सालयता १४ वटा संसदीय छानविन समिति, कसले के गरे?
आइतबार, वैशाख ३०, २०८१
प्रेम गर्ने उमेर, उच्च घरानालाई फाइदा पुग्नेगरी करको दर हेरफेर र संघीयता कार्यान्वयन सम्बन्धमा अध्ययन गर्न भनेर पनि संसदीय समितिहरु बने
बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध
शुक्रबार, वैशाख २८, २०८१
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अपचलन गरेको बिषयमा संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको छ
जसपा विभाजनका कारण संकटमा मधेश सरकार
शुक्रबार, वैशाख २८, २०८१
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ
आजबाट बजेट अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची
शुक्रबार, वैशाख २८, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ?
बिहीबार, वैशाख २७, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले खानेपानी परियोजनाका विषयलाई लिएर पूर्व मेयर र उपमेयरलाई ९ बुँदे प्रष्टीकरण सोधेका छन्
तेस्रोपटक मुख्यमन्त्री बने हिक्मत कार्की, आजै मन्त्रिमण्डल विस्तार
बिहीबार, वैशाख २७, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्
कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठन आह्वान
बिहीबार, वैशाख २७, २०८१
कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन्
बजेट अधिवेशनअघि सांसदहरुलाई प्रशिक्षण दिँदै कांग्रेस
बुधबार, वैशाख २६, २०८१
नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे वृहत प्रशिक्षण दिने भएको छ
संवैधानिक परिषद विधेयकमा सत्ता गठबन्धन दलभित्रै मतभेद
बुधबार, वैशाख २६, २०८१
सत्ता गठबन्धन दलहरुवीच नै विधेयकबारे स्पष्ट अडान हुन नसकेपछि समितिको अर्को बैठकमा यसबारे निर्णय हुने भएको छ


