बजेट अधिवेशन चलाउन सभामुखले प्रमुख दलहरूसँग छलफल गर्दै
बजेट अधिवेशन चलाउन सभामुखले प्रमुख दलहरूसँग छलफल गर्दै बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन्
विपद् व्यवस्थापनमा छलफल गर्न ३ पालिकाका जनप्रतिनिधि ललितपुर महानगरमा, के भयो छलफल? 
विपद् व्यवस्थापनमा छलफल गर्न ३ पालिकाका जनप्रतिनिधि ललितपुर महानगरमा, के भयो छलफल?  ललितपुर महानगर आएका सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी नगरपालिका बझाङका नगप्रमुख र कर्मचारीसँगको छलफल
रोङ गाउँपालिकामा फक्रिरहेका मनि कुमारका सपना 
रोङ गाउँपालिकामा फक्रिरहेका मनि कुमारका सपना  तितेपातीको पातको पछाडिको भुवालाई रिफाईन गरेर निकालिएको भुवादार पदार्थलाई मोग्जा भनिन्छ । उक्त मोग्जा लाई नै औषधिको रुपमा प्रयोग गरिन्छ
कानुन समितिमा पूर्वाधार र स्वास्थ्य सेवाको बहस 
कानुन समितिमा पूर्वाधार र स्वास्थ्य सेवाको बहस  छलफलका क्रममा भौतिक पूर्वाधारमन्त्री गिरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यविधि र नियमावलीमा संशोधन गर्नुपर्ने विषयमा आफू सकारात्मक रहेको बताए
आज विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री 
आज विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है 
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है  तपाईले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाँही नगरिदिनुस् है
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ? महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका  किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ
फेदीखोला गाउँपालिका भन्यो– अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले सशर्त बजेट दिनुपर्छ
फेदीखोला गाउँपालिका भन्यो– अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले सशर्त बजेट दिनुपर्छ अहिले देशभरका १०० भन्दा बढी स्थानीय तहले सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पहल गरिरहेका छन् । तर, अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्न स्रोतको अभाव देखिएपछि संघीय सरकारबाट सशर्त अनुदान आउनु पर्ने उनीहरुले माग गरेका हुन् ।
संसदको अवरोध हटाउन सभामुख सक्रिय
संसदको अवरोध हटाउन सभामुख सक्रिय संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन्
इलाम २ मा सुहाङ बिजयी, रास्वपाको जमानत नै जफत 
इलाम २ मा सुहाङ बिजयी, रास्वपाको जमानत नै जफत  इलाम २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्
५ हजार भोटले पछि परेको कांग्रेसलाई इलाम नगरपालिकाको आश, यस्तो छ स्थानीय चुनावको अंकगणित 
५ हजार भोटले पछि परेको कांग्रेसलाई इलाम नगरपालिकाको आश, यस्तो छ स्थानीय चुनावको अंकगणित  प्रतिनिधिसभा निर्वाचन अन्तरगत इलाम–२ मा जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रतिस्पर्धी उम्मेदवारले भन्दा ४ हजार ९९६ मतले अग्रता लिएका छन्
Weather Update