विश्वासको मत दिन बसेको संसद बैठक स्थगित
सोमबार, जेठ ७, २०८१
प्रतिनिधिसभा चलाउन सभामुख सक्रिय, कार्यव्यवस्था बैठक आह्वान
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्
प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिदै
सोमबार, जेठ ७, २०८१
प्रमुख प्रतिपक्षी दल कांग्रेसको निरन्तर अवरोधका बीच प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन्
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश
आइतबार, जेठ ६, २०८१
लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेश गरेको छ
संघीय संसद्का दुवै सदनको बैठक आज, के गर्छ कांग्रेसले ?
आइतबार, जेठ ६, २०८१
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा विश्वासको मत लिने
शुक्रबार, जेठ ४, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ जेठमा प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन्
आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक, चल्न दिएला कांग्रेसले ?
शुक्रबार, जेठ ४, २०८१
संसद सचिवालयले भने बैठक बस्ने नबस्ने अन्यौंलताकाबीच दुवै सदनको सम्भावित कार्यसूची बनाएको छ
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
बिहीबार, जेठ ३, २०८१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाको विश्वासको मत लिदैछन्
दार्मा गाउँपालिकाले दियो बेसहारा बनेका बालबालिकालाई सहयोग
बुधबार, जेठ २, २०८१
उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेर उठेको ६० हजार नगद र ४० हजार स्थानीय विपद कोषबाट व्यवस्थापन गरेर दिने निर्णय भएको बताए । दुई जना बालबालिकालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम दिदा १ लाख रुपैयाँ खर्च भएको छ ।
सरकारको नीतिमा छिर्याे बाँदरदेखि दुम्सीसम्मको नियन्त्रण, स्थानीय तहसँग समन्वय गर्ने घोषणा
मंगलबार, जेठ १, २०८१
सरकारले स्थानीय तहसँग समन्वय गरेर बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न कदम चाल्ने भएको छ
स्थानीय तहमार्फत सरकारले गर्न चाहेको २ कामः प्रत्येक पालिकामा पशु अस्पताल, गरिबको निःशुल्क बीमा
मंगलबार, जेठ १, २०८१
पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने घोषणा गरेको छ
स्थानीय तहको क्षमता विकास गर्न कृषि दशकको घोषणा
मंगलबार, जेठ १, २०८१
सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनको ढाँचामा एकरूपता ल्याएर स्थानीय तहको क्षमता विकास गर्ने बताएको छ
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
मंगलबार, जेठ १, २०८१
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति


