रोङ गाउँपालिकामा फक्रिरहेका मनि कुमारका सपना
सोमबार, वैशाख २४, २०८१
कानुन समितिमा पूर्वाधार र स्वास्थ्य सेवाको बहस
आइतबार, वैशाख २३, २०८१
छलफलका क्रममा भौतिक पूर्वाधारमन्त्री गिरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यविधि र नियमावलीमा संशोधन गर्नुपर्ने विषयमा आफू सकारात्मक रहेको बताए
आज विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
आइतबार, वैशाख २३, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है
शनिबार, वैशाख २२, २०८१
तपाईले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाँही नगरिदिनुस् है
१ लाख बिमितलाई स्वास्थ्य बीमा कार्ड दिदैँ काठमाडौँ महानगर, यी अस्पतालबाट पाइन्छ सेवा
शुक्रबार, वैशाख २१, २०८१
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?
शुक्रबार, वैशाख २१, २०८१
महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ
फेदीखोला गाउँपालिका भन्यो– अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले सशर्त बजेट दिनुपर्छ
मंगलबार, वैशाख १८, २०८१
अहिले देशभरका १०० भन्दा बढी स्थानीय तहले सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पहल गरिरहेका छन् । तर, अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्न स्रोतको अभाव देखिएपछि संघीय सरकारबाट सशर्त अनुदान आउनु पर्ने उनीहरुले माग गरेका हुन् ।
संसदको अवरोध हटाउन सभामुख सक्रिय
मंगलबार, वैशाख १८, २०८१
संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन्
इलाम २ मा सुहाङ बिजयी, रास्वपाको जमानत नै जफत
मंगलबार, वैशाख १८, २०८१
इलाम २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्
५ हजार भोटले पछि परेको कांग्रेसलाई इलाम नगरपालिकाको आश, यस्तो छ स्थानीय चुनावको अंकगणित
सोमबार, वैशाख १७, २०८१
प्रतिनिधिसभा निर्वाचन अन्तरगत इलाम–२ मा जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रतिस्पर्धी उम्मेदवारले भन्दा ४ हजार ९९६ मतले अग्रता लिएका छन्
बझाङ प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारी बिजयी
सोमबार, वैशाख १७, २०८१
बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी भएका छन्
बझाङमा एमाले जीतको नजिक, १ हजार मत गन्न बाँकी हुँदा ३४१ मतले अघि
सोमबार, वैशाख १७, २०८१
बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाएका छन्
माइ नगरपालिका–६ मा सुर्यभन्दा मुढा अघि, कसले कति पाए मत ?
सोमबार, वैशाख १७, २०८१
नगरपालिकोको वडा नम्बर ६ मा भने पहिलोपटक सुर्यले भन्दा स्वातन्त्र उममेदवार डकेन्द्र सिंह थेवेको मुढा चिन्हले बढी भोट ल्याएको छ


