कानुन र नियमसमेत चिन्दैनन् जनप्रतिनिधि, मनलाग्दी खर्च, जथाभावी सुविधा 
कानुन र नियमसमेत चिन्दैनन् जनप्रतिनिधि, मनलाग्दी खर्च, जथाभावी सुविधा  १८८ वटा स्थानीय तहका पदाधिकारीले स्वकीय सचिव र सल्लाहकारका नाममा ८ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । स्थानीय तहको यो गैरकानुनी काममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत मलजल गरिरहेको देखिन्छ
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट 
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट  काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत 
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत  पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन्
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए
पाणिनीको बाली जोगाउन पोखरा र माछापुच्छ्रेका भोटे कुकुर
पाणिनीको बाली जोगाउन पोखरा र माछापुच्छ्रेका भोटे कुकुर अर्घाखाँचीको पाणिनी गाउँपालिकाको २ नम्बर वडाले स्थानीयले वन्यजन्तुबाट बाली जोगाउन किसानलाई कुकुर वितरण गरेको छ
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन् 
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन्  नगरपालिकाका कर्मचारीले उपप्रमुखले निकै गतिलो काम गरे झेँ गरेर नगरपालिकाको फेसबुक पेजमा पोष्ट समेत गर्न भ्याए ।
राप्तीका मेयरले किन लेखे अभिभावकलाई पत्र ? 
राप्तीका मेयरले किन लेखे अभिभावकलाई पत्र ?  चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामाले नानीबाबुको साथी बन्न अभिभावकलाई पत्र लेखेका छन्
पालिकाः टीकापुर, वडा नम्बरः १, टुक्राः ४ 
पालिकाः टीकापुर, वडा नम्बरः १, टुक्राः ४  कैलालीको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ४ वटा वडामा विभाजन गर्ने प्रस्ताव पारित गरेको छ
काठमाडौँ महानगरको अभियानः वडा, बस्ती र टोललाई प्राचीन नामबाट परिचित गराउने
काठमाडौँ महानगरको अभियानः वडा, बस्ती र टोललाई प्राचीन नामबाट परिचित गराउने काठमाडौँ महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ
Weather Update