राष्ट्रियसभा अध्यक्ष, २ राज्यमन्त्रीसहित २० सांसदको पदावधि आजबाट सकिदै
आइतबार, फागुन २०, २०८०
रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा
शुक्रबार, फागुन १८, २०८०
लाम–२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित अभियान थालेको छ
गोदावरीका मेयर जब उपमेयर चढ्ने सरकारी गाडीको पास बनाएर तीर्थाटनमा निस्किए...
शुक्रबार, फागुन १८, २०८०
उपप्रमुखले चढ्ने सरकारी गाडीको पास निकालेर श्रीमतीसहित तीर्थाटनमा निस्किएपछि ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विवादमा परेका छन्
आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा
मंगलबार, फागुन १५, २०८०
मंगलबारदेखि सञ्चालन गरेको उक्त शिबिर आगामी फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय सरकार लेख्ने गाउँपालिका र नगरपालिका संघको निर्णय अलपत्र
सोमबार, फागुन १४, २०८०
स्थानीय सरकारको बाेर्ड र लेटर हेडमा स्थानीय सरकार लेख्ने गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघको निर्णय अलपत्र परेको छ
पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार
आइतबार, फागुन १३, २०८०
देशभरका ७५३ वटै स्थानीय तहले अघिल्ला कार्यकालका जनप्रतिनिधि को थिए भन्ने सार्वजनिक रेकर्डसम्म राख्ने गरेका छैनन्
फेदीखोलाको पैसा नलाग्ने किसान कल सेन्टर : जहाँ किसानले फोनबाटै गर्छन् समस्याको समाधान
आइतबार, फागुन १३, २०८०
गत आर्थिक वर्ष २०७७/०७८ देखि किसान कल सेन्टर सञ्चालनमा ल्याएको थियो ।
जनप्रतिनिधिलाई प्रश्न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
शुक्रबार, फागुन ११, २०८०
जनप्रतिनिधिलाई प्रश्न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
मेयर ड्राइभरको जागिर खाने, उपमेयर आफ्नै गाडी जलाउने !
बिहीबार, फागुन १०, २०८०
घटना यत्तिमा सकिएन । अनुशासनको कारण देखाउदै नगरप्रमुखले उपप्रमुखको चालकलाई निष्काशन गरिदिए
वित्त आयोगको कार्यसम्पादन मूल्याकंन : लगातर दोस्रो वर्ष भरतपुर महानगर उत्कृष्ट पालिका घोषित
बिहीबार, फागुन १०, २०८०
गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गरिन
ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम
बुधबार, फागुन ९, २०८०
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको छ ।
वडा टुक्र्याएर गाउँपालिका बनाउन लागेका वडाध्यक्षको अभियान नगरपालिकामै अलपत्र
मंगलबार, फागुन ८, २०८०
मैले सो प्रस्ताव अस्वीकार गरेको थिएँ । पछि नगरसभामा पनि पेश भयो । त्यस्तो प्रस्ताव पारित हुँदैन । म पारित हुन दिन्नँ,’ मेयर काफ्लेले वडापालिकासँग भने ।
मेयर कल्पना कटुवाललाई प्रश्नः अहिले तपाईंको प्राथमिकता के कुरामा छ ? (भिडियोसहित)
मंगलबार, फागुन ८, २०८०
हामीले गरिब, विपन्न वर्गको तथ्यांक संकलन सुरु गरेका छौँ । जसमध्ये एकदमै जसको जमिन पनि छैन, र उसको घरपनि छैन । त्यस्ता गरिब, विपन्नहरुलाई हामीले र्याङकिन गरेर विभिन्न वडाबाट त्यो प्रक्रिया सुरु गरेका छौँ ।


