फेदीखोलाले भेटेन बाँझो जग्गा संरक्षण गर्ने कृषक, यसरी दिनुस् निवेदन
मंगलबार, फागुन ८, २०८०
तेस्रो पटक विश्वासको मत लिदै मधेसका मुख्यमन्त्री
आइतबार, फागुन ६, २०८०
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । योसँगै उनले तेस्रोपटक विश्वासको मतको सामना गर्दैछन्
स्कुलमै पुगेर कुपोषण भएका बालबालिकालाई औषधी खुवाएका छौंः पर्सा गापा अध्यक्ष यादव (भिडियो)
शुक्रबार, फागुन ४, २०८०
कृषिमा हामीले पालिकामा विद्युतिकरणको काम सुरु गरेका छौँ । वडा नम्बर १ देखि ६ सम्म विद्युतिकरणको काम सम्पन्न गरी डिप बोरिङ निर्माणको काम सुरु गरेका छौँ ।
स्थायी सरकारलाई निलम्बन गरेर समाप्त पार्ने नियोजित षड्यन्त्र भयोः नेपाल नगरपालिका संघ
शुक्रबार, फागुन ४, २०८०
स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति नेपाल नगरपालिका संघले गम्भीर आपत्ति जनाउदै स्वीकार गर्न नसकिने बताएको छ
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ
शुक्रबार, फागुन ४, २०८०
स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति गाउँपालिका राष्ट्रिय महासंघले गम्भीर आपत्ति जनाएको छ
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस
शुक्रबार, फागुन ४, २०८०
बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ
बलरा नगरपालिकाका मेयर कुशवाहलाई प्रश्न– निर्वाचित भएर आएपछि के–के काम गर्नुभयो (भिडियो)
मंगलबार, फागुन १, २०८०
हामीले नगरपालिकाकै लगानीमा नगर अस्पतालाई थप २ वटा एमबीबीएस डाक्टर राखेर २४ सै घण्टाको इमर्जेन्सी सेवा यसपालिदेखि सुरु गरेका छौँ । सबै वडाहरुमा हामीले यसै आर्थिक वर्षदेखि टोल टोलमा पुगेर घुम्ती सेवा समेत सुरु गरेका छौँ ।
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने
मंगलबार, फागुन १, २०८०
१० वर्ष लामो शसस्त्र बिद्रोह सुरु भएको दिन १ फागुन (२०५२) मा जनयुद्ध दिवस मनाउन भन्दे स्थानीय तहहरुले दिएको सार्वजनिक बिदाका विषयमा एमाले पार्टी पंक्तिभित्र २ धार देखिएको छ
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने !
मंगलबार, फागुन १, २०८०
जनयुद्ध दिवसका सार्वजनिक बिदा घोषणा गरेका स्थानीय तहका जनप्रतिनिधिबीच मतैक्यता नहुँदा अधिकांश स्थानीय तहमा रमिता देखिएको छ
गजुरीमा जनयुद्धको रमाइलोः अध्यक्ष बिदा दिने, उपाध्यक्ष बदर गर्ने
मंगलबार, फागुन १, २०८०
जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषयलाई लिएर गजुरी गाउँपालिकामा जनप्रतिनिधिबीच रमिता सुरु भएको छ
पोखरा महानगरले घटायो करका दर, स्वास्थ्यको दरबन्दी पनि थपियो
सोमबार, माघ २९, २०८०
नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्यमा पोखरा १३ की वडा सदस्य रजनी परियारलाई नियुक्त गरेको छ
भरतपुर महानगरकी मेयर रेनु दाहालले पाइन बेलायतको प्रतिष्ठित अवार्ड
शनिबार, माघ २७, २०८०
अवार्ड लिनको लागि नेपालबाट मेयर दाहालसहित २ जना जाने कार्यक्रम तय भएको छ । मेयर दाहाल अवार्ड लिनको लागि जाने तय भएपनि अर्काे एक जना को जाने भन्ने निर्णय भने नगरकार्यपालिकाले गर्ने मेयर दाहालले जानकारी दिइन् ।
स्थानीय सरकारले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा
शुक्रबार, माघ २६, २०८०
रोल्पाको रोल्पा नगरपालिकाले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ


