प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ
राष्ट्रियसभा निर्वाचन आज, १९ जनप्रतिनिधि चयन हुदै 
राष्ट्रियसभा निर्वाचन आज, १९ जनप्रतिनिधि चयन हुदै  फागुन २१ गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ
फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिने, यसरी हुँदैछ तयारी
फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिने, यसरी हुँदैछ तयारी रायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो
संघीय संसद्को अधिवेशन २२ माघदेखि
संघीय संसद्को अधिवेशन २२ माघदेखि सरकारले २२ माघमा संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका 
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका  ललितपुर महानगरपालिका आवधिक योजना निर्माणमा जुटेको छ
भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नेपालको स्थानीय तहमा सार्वजनिक विदा
भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नेपालको स्थानीय तहमा सार्वजनिक विदा सो दिन (अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन) शुद्धोधन गाउँपालिकाभरी कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको विक्री वितरण कार्य नगर्न पनि गाउँपालिकोले भनेको छ ।
वडाध्यक्षले ४२ वटा अधिकार पाउदा वडा सदस्यलाई जम्मा ३ अधिकार !  
वडाध्यक्षले ४२ वटा अधिकार पाउदा वडा सदस्यलाई जम्मा ३ अधिकार !   वडाबाट हुने अधिकांश काम, कर्तव्य र अधिकारमा वडामा निर्वाचित ४ जना सदस्य भने बैठकमा उपस्थित भएर सही धस्काउनमा मात्रै सिमित छन्
‘ई–पेमेन्ट’ सेवा लागू गर्ने पहिलो नगर बन्यो धुलिखेल
‘ई–पेमेन्ट’ सेवा लागू गर्ने पहिलो नगर बन्यो धुलिखेल केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ
मौसमी कामदार पठाउन भन्दै पालिकाकै संरक्षणमा १५ लाखसम्म उठाइयो
मौसमी कामदार पठाउन भन्दै पालिकाकै संरक्षणमा १५ लाखसम्म उठाइयो नीय तहहरुले युवाहरुलाई बिदेश पठाउन भन्दै बिचौलियामार्फत गैरकानुनी रुपमा सर्वसाधारणसँग रकम असुल्न थालेका छन्
सार्वजनिक स्थानमा जडान गरिएको पानीको बक्यौता रकम दिएन वीरगञ्ज महानगरले, लाइन काट्ने तयारीमा खानेपानी संस्थान
सार्वजनिक स्थानमा जडान गरिएको पानीको बक्यौता रकम दिएन वीरगञ्ज महानगरले, लाइन काट्ने तयारीमा खानेपानी संस्थान संस्थानले एउटै ग्राहकबाट दुई लाख रुपैयाँभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको उनको भनाई छ
काठमाडौँ महानगरले मनायो भूकम्प स्मृतिसभा, विपतजन्य काम गर्ने सुरक्षाकर्मीलाई हौसला
काठमाडौँ महानगरले मनायो भूकम्प स्मृतिसभा, विपतजन्य काम गर्ने सुरक्षाकर्मीलाई हौसला स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो
बुटवल उपमहानगरका जनताको चासो सेवाप्रवाह र विकासमा 
बुटवल उपमहानगरका जनताको चासो सेवाप्रवाह र विकासमा  नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे
Weather Update