सकियो बुटवल उपमहानगरको अधिवेशन, यी हुन् महत्वपूर्ण निर्णय
आइतबार, पुस १५, २०८०
स्थानीय उत्पादन प्रवर्धनमा सहकार्य गर्ने उपप्रमुख सञ्जालको निर्णय
आइतबार, पुस १५, २०८०
एक पालिकाको सिकाई, अवस्था बुझी असल अभ्यासको अनुसरण गर्न सञ्जालले आवश्यकताअनुसार उपत्यकास्तरीय बैठक सञ्चालन गर्दै आएको छ
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू !
बिहीबार, पुस १२, २०८०
वडा अध्यक्षले भनेजस्तो अनियमितता त बाहिर आउला तर परीक्षामा देखिएको यो लापरवाहीको जिम्मेवारी कसले लिन्छ प्रमुख प्रशासकीय अधिकृत ज्यू ?
स्वास्थ्यमा नयाँ कार्यक्रम थप्दै वुटवल उपमहानगर, यस्ता छन् नगरसभाका एजेण्डा
बिहीबार, पुस १२, २०८०
बुटवल उपमहानगरपालिकाले नगरलाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अघि सारेको छ
सिङ्गै गाविसको एउटै वडा : स्थानीयलाई असहज भएपछि दुई ठाउँबाट सेवा
मंगलबार, पुस १०, २०८०
साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नं वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनको भनाई छ
पालिकाका लेटरहेड र बोर्डमा स्थानीय सरकार लेख्ने गाउँपालिका महासंघको ऐतिहासिक निर्णय
मंगलबार, पुस १०, २०८०
हासंघको कास्कीमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले संविधान र कानुन अनुसार संघ र प्रदेशजस्तै स्थानीय तहपनि बेग्लै सरकार भएकाले सरकारका रुपमा आफूलाइ चिनाउने निर्णय गरेको हो
बालबालिकालाई सुन्न थाल्यो विराटनगर महानगरपालिका
आइतबार, पुस ८, २०८०
बालबालिकाका समस्या बुझेर समाधान गर्ने उद्देश्यले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरिएको हो
सांसदसँग गाउँलेका साझा माग : बाँदर नियन्त्रणदेखि सडक कालोपत्रसम्म
आइतबार, पुस ८, २०८०
५२ घरधुरी रहेको यो गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । यहाँका विद्यार्थी कक्षा ६ देखि १० सम्म अध्ययन गर्न सोही वडाको पूर्णगाउँमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।
७ महिनापछि लुम्बिनी सरकारमा थपिए २ मन्त्री, आज शपथ
आइतबार, पुस ८, २०८०
गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले २ जना मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ
बहुवर्षीय परियोजनाको अनुगमनमा विराटनगर महानगरका जनप्रतिनिधि
शुक्रबार, पुस ६, २०८०
विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगरपालिका संघको सरसफाइ सम्मेलन
बिहीबार, पुस ५, २०८०
१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको आयोजनामा राष्ट्रिय शहरी सरसफाइ सम्मेलन सम्पन्न भएको छ
नगरपालिका संघले सरसफाइ सम्मेलन गर्दै
बिहीबार, पुस ५, २०८०
नेपाल नगरपालिका संघले राष्ट्रिय सहरी सरसफाइ सम्मेलन २०२३ आयोजना गर्ने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो बताएको हो
१४१ सांसद निलम्बनसँगै भारतीय संसद बिपक्षीबिहीन
बुधबार, पुस ४, २०८०
संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ


