हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ
शुक्रबार, असोज १९, २०८०
शिक्षामा खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका २६ योजना, अधिकांश अधुरै
बिहीबार, असोज १८, २०८०
भाैगोलिक र विकासका दृष्टिले पछि परेका मुगुका स्थानयि तहहरुले विद्यालय शिक्षा सुधारका लागि आकर्षक कार्यक्रम अघि सारेपनि कार्यान्वयनमा चासो नदेखाउँदा धेरैजसको योजना अलपत्र परेका छन्
संघीय संंसदका दुबै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
बिहीबार, असोज १८, २०८०
संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
अब वडा अध्यक्षहरुको पनि बेग्लै संगठन, पाल्पाका वडा अध्यक्षहरूले बनाए वडासंघ
बुधबार, असोज १७, २०८०
पाल्पाका सवै स्थानीय तहका वडाअध्यक्षहरु भेला भएर नेपाल वडा संघ पाल्पा गठन गरिसकेका छन् भने उनीहरु यो अभियानलाई गण्डकी प्रदेश हुँदै राष्ट्रिय स्तरमा लैजाने अभियानमा जुटेका छन्
विद्यालय शिक्षा विधेयकमा स्थानीय सरकारको २२ असहमति, सचेतकहरु भन्छन्ः संघीयता मर्न दिन्नौँ
सोमबार, असोज १५, २०८०
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्टिय महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका विषयमा संघीय सांसदहरुसँग छलफल गरेको छ
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल
सोमबार, असोज १५, २०८०
वडाध्यक्ष पौडेल जिल्लामा सबैभन्दा बढी श्रमदान गर्ने वडाध्यक्षमा पर्दछन् । पौडेल कहिले गल र साबेल बोकेर सडक मर्मत गर्न पुगेका हुन्छन् भने कहिले विद्युतका पोल बोक्न र गाड्न व्यस्त हुन्छन्
बागमती प्रदेशसभा आज, भाषा विधेयकमा छलफल हुने
सोमबार, असोज १५, २०८०
बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो । हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो
संघीय संसदमा पेश हुँदै स्थानीय सरकार र शिक्षकले मन नपराएको विद्यालय शिक्षा विधेयक
आइतबार, असोज १४, २०८०
आजको प्रतिनिधिसभा बैठकमा स्थानीय सरकार र सामुदायिक विद्यालयका शिक्षकहरुसमेतले मन नपराएको विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची छ
‘विकास गर्न हतार गर्दा’ बनको हिरासतमा पुगे वडाध्यक्ष तुल्से ओली
बुधबार, असोज १०, २०८०
वडाध्यक्ष ओली मंगलबार आफै बन कार्यालय गएका पनि ती कर्मचारीले बताए । उनलाई बन कार्यालय गएपछि पक्राउ गरेर हिरासतमा राखिएको छ ।
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ
सोमबार, असोज ८, २०८०
फुटपाथ व्यवसाायी भरपर्दो विकल्प नदिइ सडक पेटीलगायतका स्थानबाट लखेट्ने काठमाडौंँ महानगरपालिकाको नीतिविरुद्ध निरन्तर उभिएर आन्दोलन गरिरहेका अभियन्ताको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक रङ दिएका छन्
खिजीदेम्वामा गम्बुको पहलः प्रत्येक महिनाको ३ गते प्रअसँग अनिवार्य मिटिङ
आइतबार, असोज ७, २०८०
यस्तो बैठकमा सामुदायिक विद्यालयहरुमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, जनशक्ति लगायतका प्राविधिक विषयमा पनि सम्बन्धित विद्यालयहरुबाट प्रस्ताव आउने र आफूहरुलाई आवश्यक निर्णय गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ ।
छरितो टिम लिएर शनिवार न्युयोर्क जाँदै प्रधानमन्त्री
शुक्रबार, भदौ २९, २०८०
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्
गोकुलगंगा गाउँपालिकामा अनुदानको नाममा चरम अनियमितता
आइतबार, भदौ २४, २०८०
स्थानीय सरकारले अनुदानको नाममा कार्यविधि विपरित नाफामुलक संस्था तथा व्यक्तिलाई रकम दिएर व्यापक अनियमितता भएको बाहिरिएको हो


