दोलखाका ९ पालिकाले भुकम्पपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने
सोमबार, कात्तिक २०, २०८०
जाजरकोट भुकम्पपीडितलाई स्थानीय सरकारको मल्हमपट्टी
सोमबार, कात्तिक २०, २०८०
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई विभिन्न स्थानयि तहले सहयोगको क्रम जारी राखेका छन्
भुकम्पमा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने
आइतबार, कात्तिक १९, २०८०
रकारले जाजरकोट भुकम्पमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकाहरुको निःशुलक उपचार गर्ने निर्णय गरेको छ
भुकम्पपीडितलाई धमाधम सहयोग गर्दै स्थानीय सरकार, पोखराले दियो ५० लाख
आइतबार, कात्तिक १९, २०८०
खरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ
‘विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था अहिलेको प्राथमिकता’
शनिबार, कात्तिक १८, २०८०
भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ...
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई !
शुक्रबार, कात्तिक १७, २०८०
चाबी विवाद भएको गाडी भने यसअघि गत बैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाढी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत
बुधबार, कात्तिक १५, २०८०
लगानी वोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अधिकारी र काठमाडौँ महानगरका यसअघिको पदाधिकारीले टुंग्याउन नसकेको काम अहिले काठमाडौँ उपत्यकाको मेयर्स फोरमले टुंग्याउने पहल थालेको छ ।
एकैदिन ५ संसदीय समितिको बैठक बस्दै, कसका के एजेण्डा ?
बुधबार, कात्तिक १५, २०८०
तिनिधिसभाका ३, राष्ट्रियसभाको १ र संयुक्त समितिका १ गरी ५ वटा समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ
३ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
मंगलबार, कात्तिक १४, २०८०
प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति,कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो
सर्वदलीय सहमति नजुट्दा कोसी सरकार विस्तार अन्योलमा
मंगलबार, कात्तिक १४, २०८०
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमध्ये तत्कालका लागि कुनै एक दलका प्रतिनिधिलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल
जिसस प्रमुखभन्दा महानगरका मेयरको मर्यादाक्रम तल, यी व्यक्तिले पाउनेछन् सवारीमा राष्ट्रिय झण्डा
सोमबार, कात्तिक १३, २०८०
अति विशिष्ट व्यक्तिहरूमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष
संसदीय समितिमा यस्तो छ भौतिकमन्त्रीको चाड लक्षित बयान
सोमबार, कात्तिक १३, २०८०
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने दाबी गरेका छन्
विद्युतीय व्यापार विधेयक प्रतिवेदन १६ कात्तिकमा पारित गर्ने तयारी
सोमबार, कात्तिक १३, २०८०
प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन पेस गर्न सचिवालयलाई निर्देशन


