भ्रष्टाचारका केन्द्र बन्दै स्थानीय तह, ५ महिनामा पर्वतमा मात्रै ५६ उजुरी दर्ता
मंगलबार, पुस ३, २०८०
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो
मंगलबार, पुस ३, २०८०
म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका
मंगलबार, पुस ३, २०८०
विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए
भारतमा एकैदिन विपक्षी दलका ७८ जना सांसद निलम्बित, निलम्बितकाे संख्या ९२ पुग्याे
मंगलबार, पुस ३, २०८०
लोकसभामा विपक्षी दलका नेता कांग्रेस सांसद अधिर रञ्जन चौधरी पनि निलम्बित भएका छन् । गएको बुधवार दुई जना युवाहरू दर्शकदीर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए
गैरजिम्मेवारीपनको हद नाघ्यो बीरगञ्ज महानगरले, कुन कोठामा कुन शाखा राख्ने भनेर कार्यपालिका बैठक !
बुधबार, मंसिर २७, २०८०
महानगरको खाली रहेको एउटा कोठामा कुन शाखा राख्ने भन्ने विवादले मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएपछि सो सम्बन्धी निर्णय गर्न कार्यपालिका बैठक नै बोलाइएको छ ।
जाजरकोट भूकम्प : ५९ हजार लाभग्राही, १० हजारले मात्र निर्माण गरे अस्थायी आवास
बुधबार, मंसिर २७, २०८०
स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार एक सय ५३ लाभग्राहीले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन्
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट
मंगलबार, मंसिर २६, २०८०
मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीचको विवादले उग्र रुप लिँदा आज (मंगलबार) कुटाकुट भएको हो ।
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु
मंगलबार, मंसिर २६, २०८०
विद्यालयहरुले कानुन विपरित शिक्षकलाई कम तलब दिएको गुनासो प्राप्त भएपछि नियम अनुसार तलब दिन वडाध्यक्षले वडाका सबै विद्यालयहरुलाई पत्र पठाएका हुन् ।
६ महानगरले २ अर्ब ५६ करोड विद्युत महसुल बुझाउन बाँकी, कसको कति ?
सोमबार, मंसिर २५, २०८०
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीकी छोरी रेनु दाहालले नेतृत्व गरेको महानगरले भने कुलमान घिसिङ नेतृत्वको प्राधिकरणलाई तिर्नु पर्ने बक्यौता तिरेको छैन । समयमै बक्यौता असुल गर्न नसके प्राधिकरणको नेतृत्वका हैसियतमा कुलमानको कार्यक्षमतामाथि प्रश्न उठ्नेछ ।
घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने
आइतबार, मंसिर २४, २०८०
वडा नम्बर ८ को मान्छे ८ नम्बर वडामा नै जाने नि, किन ९ नम्बर वडामा आएको भनेर झगडा गरे । म ९ नम्बरको पुरानो वासिन्दा पनि, त्यसमा पनि एउटा वडाको वडाध्यक्ष अर्काे वडामा जानै नपाउने भन्ने हुन्छ त ?
बालअधिकार संरक्षणमा बुटवल उपमहानगरका जनप्रतिनिधिको प्रतिबद्धता
शुक्रबार, मंसिर २२, २०८०
बुटवलका जनप्रतिनिधिले बाल अधिकार संरक्षणमा विशेष चासो दिने प्रतिबद्धता जनाएका छन्
एनसेलको मूल्य कति? मेयर हर्क साम्पाङले लगाए १० अर्बको बोल
बिहीबार, मंसिर २१, २०८०
कुनैदिन सरकारले फेसबुक पनि बन्द गरिदियो भने मेयर हर्क साम्पाङका मनका बह र आक्रोस धरानेसँगै देशभरका जनताले कहाँ पढ्ने होला है?


