अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह
आइतबार, पुस २९, २०८०
सामूहिकरुपमा आगो ताप्न नेपालगञ्ज उपमहानगरपालिकाले २० ठाउँमा वितरण गर्यो दाउरा
आइतबार, पुस २९, २०८०
उपमहानगरपालिकाले आईतबार बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए
रौतहटका तीन नगरपालिकामा ताला, एक सातादेखि सबै काम ठप्प
आइतबार, पुस २९, २०८०
पालिकाका प्रमुख र उपप्रमुखबीच विवाद बढेपछि एक सातादेखि पालिकामा ताला लागेको हो । जिल्लाको कटहरिया र गरुडामा उपप्रमुखको नेतृत्वमा तालाबन्दी गरिएको हो भने फतुवा विजयपुरमा नेपाली कांग्रेस निकटका नेताहरुले काम गर्न नदिएको पाइएको छ ।
कर्णाली सरकारको एक वर्ष : ४ विधेयक र १८ वटा नियमावली पारित, २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ निर्णय
आइतबार, पुस २९, २०८०
गत वर्ष पुस २८ गते पदबहाली गरेका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ वटा निर्णय गरिएका थिए
मेयर्स फोरमले उर्जामन्त्रीलाई भेटेर भन्यो– विद्युतको बिल अवैज्ञानिक छ, तिर्न सकिन्न
बिहीबार, पुस २६, २०८०
प्राधिकरणले पठाएको विद्युत महसुलको विल कुनै आधारविना पठाएकोले सो रकम तिर्न नसकिने स्थानीय तहहरुले बताइरहेका छन् । प्राधिकरणले ३३२ स्थानीय तहले ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ बक्यौता रहेको बताउँदै आएको छ ।
मेयरले कुटे प्रशासकीय अधिकृत, सिडिओ कहाँ पुगेर गरियो मर्यादामा बस्ने कागज
बुधबार, पुस २५, २०८०
बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकासलगायतका विषयमा विवाद वढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कर्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ
धनगढी उपमहानगर र केयुबीच सम्झौता, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरिने
बुधबार, पुस २५, २०८०
नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।
मेयरले भ्रष्टाचार गरेको भन्दै उपमेयर रितादेवीले लगाइन कटहरिया नगरपालिकामा ताला
मंगलबार, पुस २४, २०८०
‘आरोप लगाउन सजिलो छ । कसैको उक्साहटमा ताला लगाउनु उचित हुँदैन । पालिकाका ४ जनाले भन्दैमा मैले अनियमितता गरेको हुँदैन, मसँग प्रमाण सुरक्षित छ, मलाई आरोप लगाउनेले पनि आरोप पुष्टी गराउन सक्नुपर्छ’, मेयर अजय प्रकाशले भने ।
६ महिनामा ३० प्रतिशत बजेट खर्च गरेको भरतपुर महानगरले पुरक बजेटमा थप्यो ९ करोड
आइतबार, पुस २२, २०८०
चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्चको १३ प्रतिशत र चालु खर्चको ३० प्रतिशत मात्रै बजेट खर्च गरेको भरतपुर महानगरले ९ करोड रुपैयाँ थप गरेर पुरक बजेट ल्याएको छ ।
वडाभरिका ५ वर्षदेखि १८ वर्षसम्मका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह
आइतबार, पुस २२, २०८०
वडाध्यक्ष शाहका अनुसार सो वडाभरीमा ५ देखि १८ वर्षसम्मका २०० जना बालिका तथा किशोरीहरु छन् । यी सबै बालिका तथा किशोरीलाई मासिक ३ सयको दरले रकम प्रदान गर्न मासिक ६० हजार रुपैयाँ आवश्यक पर्छ ।
मेयर फोरमले भन्यो– पन्चायतकालदेखिको विजुलीको पैसा हामी तिर्दैनौं
शुक्रबार, पुस २०, २०८०
प्राधिकरणले हचुवाको भरमा महसुल कायम गरेको स्थानीय तहहरुले बताएका छन् । यसअघि मिटर नै जडान नभएको पालिकाहरुमा पनि विजुलीको खम्बा गनेर महसुल तोक्ने काम भएको उनीहरुको भनाइ छ ।
फागुन ४ गतेदेखि काभ्रेमा बुहत् कृषि मेला आयोजना हुने, ६५ लाख खर्चेर स्थानीय उत्पादनको प्रोत्साहन
मंगलबार, पुस १७, २०८०
केन्द्रका अनुसार महोत्सवका लागि ६५ लाख रुपैयाँको खर्च हुने प्रारम्भिक अनुमान छ
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम
मंगलबार, पुस १७, २०८०
जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ


